काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको उपप्रधानमन्त्री भए लगत्तै मधेसी नेता राजेन्द्र महतो विवादमा तानिएका छन् । उनले उपप्रधान तथा शहरी विकासमन्त्रीमा पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि विवादमा तानिएका हुन् । उनको अभिब्यक्तीलाई लिएर अहिले सवत्र विरोध भइरहेको छ । उनलाई सरकारक...



