चितवन । दश दिन हिरासतमा बसेर रिहा भएका संचारकर्मी रवि लामिछानेलाई अब विदेश जान पनि अदालतको स्विकृती लिनुपर्नेछ । जिल्ला अदालत चितवनले उनको नाममा सोमबार दिएको रिहाइ आदेशमा उक्त कुरा समावेश गरिएको छ । अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले उनलाइ रिहाइ गर्न ५ लाख धरौटी माग गरेका थिए । उक्त धरौटी ...




