काठमाडौँ । काठमाडौँ विश्वविद्यालयमा विगत चार दिनदेखि ताला लागेको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थक विद्यार्थीहरुले विद्यार्थी युनियन खोल्न पाउनु पर्ने माग सहित ताला लगाएका हुन् । उनीहरुले आफ्ना माग सहित विश्वविद्यालयका प्रशासन विभाग र केही कक्षाकोठामा ताला लगाएका छन् । ताला लागेपनि पठन पाठन र प्रशा...






