ला गुऔषध कारोबारी प क्राउ गर्न प्रहरीले चलायो गो ली


रुकुम । प्रहरीले ला गुऔषध का रोबारीलाई प क्राउ गर्न गो ली चलाएको छ ।  प्रहरीले रुकुमपश्चिममा दुई जना ला गुऔषध का रोबारीलाई प क्राउ गर्न हो ली चलाएको हो ।

गो ली लागेर एक जना घा इते भएका छन् भने एक जना सकुशल प क्राउ परेका छन् । उनीहरुसँगै रहेका एक जना भने भागेको प्रहरीले जनाएको छ ।  गो ली लागेर घा इते हुनेमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका ११ भलाक्चाका २५ वर्षीय निर्मल पुन रहेका छन् । उनको ति घ्रामा गो ली लागेको र थप उ पचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन प क्राउ परेका छन् । त्यस्तै ला गुऔषधमा सलग्न जयप्रकाश घर्ती भने फ रार भएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार