२४ घण्टामा थप ४८ सय बढीमा कोरोना पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १३ हजार ​८७९ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ७७४ र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार