प्रहरी हेक्वार्टरका थप १० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । प्रहरी हेक्वार्टरका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा कोरोना पुष्टि भएको हो ।

योसँगै प्रहरी हेक्वार्टरमा कोरोना संक्रमितको संख्या ८५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार