संक्रमण फैलिएपछि झापाका चार पालिकामा लकडाउन

झापा । कोरोना संक्रमण बढेपछि झापाका चार वटा पालिकामा लकडाउन गरिएको छ । संक्रमण थप नफैलियोस भन्नका लागि एक हप्तासम्म लकडाउनमा गएको ति पालिकाहरुले जनाएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि दमक र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिकामा एकहप्तासम्म लकडाउन घोषणा गरिएको हो । समुदायस्तरमा कोरोना फैलिएको भन्दै सावधानी अपनाइएको स्वास्थ्यकर्मीले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार