२४ घण्टामा थप २७ सय बढीमा कोरोना पुष्टि, ४१ सय बढी कोरोना मुक्त


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १३ हजार २९० जनामा गरिएको परीक्षणमा २ हजार ७४५ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना कोरोना मुक्त भएका छन् । कोरोना संक्रमणका कारण २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार