• रुकुमपूर्व पुगे नेकपामा संयोजक प्रचण्ड

    काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्व पुगेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता गराउनको लागि उनी रुकुमपूर्व पुगेका हुन् । त्यहाँ पुगेर प्रचण्डले आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेको बताएका छन् । ‘जनयुद्धको आधारभूमि र सह...

  • प्रधानमन्त्री प्रचण्डले भनेः नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्छ

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका हुन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहर...

  • रुकुम पश्चिममा प्रहरीमाथि नै आक्रमण हुँदा दुई घाइते

    रुकुम । रुकुम पश्चिममा प्रहरीमाथि आक्रमण हुँदा दुई जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएका हुन् । कुटपिटमा जिल्लाको बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीमाथि बाँफिकोट गा...

  • रोल्पाको योगदानलाई इतिहासले बिर्सिन सक्दैन,गणतन्त्र आएपछि विकास भयो

    रोल्पा। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा आएको लोकतान्त्रिक गणतन्त्रमा रोल्पाको योगदानलाई इतिहासले बिर्सन नसक्ने बताएका छन् । आज दिउँसो रोल्पाको थवाङमा माओवादी केन्द्रले आयोजना गरेको जनसभालाई संवोधन गर्दै प्रधानमन्त्री समेत रहेका प्रचण्डले देशमा आएको राजनीतिक परिर्बतनमा रोल्पाको योगदान इतिहासले बिर्सन नस...

  • मुगु हत्याका आरोपीको वयानः कतारको भिसा पठाउँछु भनेर नपठाएपछि हत्या

    मुगु । मुगुमा आमासहित एउटै परिवारका चार जनाको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुगाउँमा आमा र उनका ३ जना सन्तानसहित चार जनाको हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय मुगुले पत्रकार सम्मेलन मार्फत दुई जनालाई सार्वजनिक गरेको हो। हत्यामा संलग्न हुनेमा मुगुको...

  • जाजरकोटमा ३ सय ८० भन्दा बढी भूकम्पका परकम्प

    काठमाडौँ । सोमबार बिहानसम्म जाजरकोटमा ३ सय ८२ वटा स–साना परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत शुक्रबार राति जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि अधिकांश परकम्पहरू भूकम्पको केन्द्रबिन्दु रहेको रामिडाँडा आसपास गएका छन् । शुक्रबार रातिको भूकम्प यता ४ म्याग्निच्युड माथिका सातवटा परकम्प ...

  • भूकम्प अपडेटः जाजरकोटमा मात्रै मृत्यु हुनेको संख्या ९२ पुग्यो

    काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा मात्रै मृत्यु हुनेको संख्या ९२ पुगेको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको थियो । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालि...

  • भूकम्प अपडेटः जाजरकोट र रूकुम पश्चिममा ७५ बढीको मृत्यु, सयौंको संख्यामा घाइते

    काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ७५ भन्दा बढीको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न वडामा गरी ७५ बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै भूकम्पमा परी घाइते हुनेको संख्यामा पनि धेरै रहेको छ । रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको छ भने ५३ जना अस्पतालमा भर...

  • मध्यरातमा ६.४ म्याग्निच्युडको ठुलो भूकम्प, देशभरी धक्का

    काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको ठुुलो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको गएको पुुष्टि गरेे । उनकाअनुुसार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प जाँँदा देेशैभरि जोरलेे हल्लाएको छ ।  भुु...

  • श्रीमान विदेश घरमा श्रीमतीसहित २ छोरा र १ छोरीको विभत्स हत्या

    मुगु । मुगुमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ । छायाँनाथ रारा नगरपालिका–६, मन्दु भन्ने गाउँमा आमासहित तीन छोराछोरी गरी चार जनाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा र उनका दुई छोरा र एक छोरीको हत्या भएको हो । श्रीदेवीका ११ वर्षीय छोरा मनोज, ८ महिनाको छोरा रहर...