पर्सा । यसबर्षको परीक्षामा सांसद देखि नायिकासम्मको सहभागीताले चर्चा पाइरहेका बेला विभिन्न अपराधमा जेलपरी सजाय भोगिरहेका कैदीहरु पनि परीक्षामा सामेल भएका छन । देशभरीबाट कति कैदीहरुले इसईई परीक्षा दिइरहेका छन भन्नेबारे यकिन जानकारी नभएपनि पर्सा जिल्लामा भने १९ जना कैदीहरु परीक्षामा सहभागी भएका छन । जिल्ला कारागार र बा...
प्रदेश २
-
-
दुखद घटनाः बालिकासहित जलेर तीनजनाको मृत्यु
सिरहा । गर्मीयाम सुरु भएसंगै आगलागीका घटनाहरु बढ्न थालेका छन् । सिरहामा भएको आगलागीमा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको छुट्टाछुट्टै आगलागीका घटनामा दुई बालिकासहित तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा साँझ आगलागी हुँदा दीपककी ६ वर्षीया छोरी दीक्षा र नित्यर...
-
होलीको अवसरमा प्रदेश २ मा २ दिन सार्वजनिक बिदा
जनकपुर । होलीको अवसरमा प्रदेश २ सरकारले २ दिन सार्वजनिक बिदा दिएको । प्रदेश मन्त्रिपरिषद् बैठकले होलीको अवसरमा चैत ७ र ८ गते गरि २ दिन प्रदेशभित्रका जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । संघीय सरकारले भने होलीका अवसरमा १ दिन बुधबार मात्र सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा यस वर्ष बुधबार होली मनाइदैछ ...
-
सीके राउतले गरे “जनमत पार्टी” घोषणा (विज्ञप्तीसहित)
सिराहा । केहि दिन अघिमात्रै सरकारसंग ११ बुँदे सम्झौता गरेका सीके राउतले अन्ततः राजनितीक पार्टी घोषणा गरेका छन् । मधेसमा केहि बर्षदेखि स्वतन्त्र मधेश गठबन्धनको नाममा बिखण्डकारी गतिविधी गरिरहेका सीके राउतसंग सरकारले सम्झौता गरेपछि उनि राष्ट्रिय राजनितीमा आएका हुन । सोमबार सिरहामा सम्पन्न दुई दिने केन्द्रीय भेलाले...
-
आगलागीबाट १० घर जलेर नष्ट, लाखौंको क्षती
सप्तरी । सप्तरीमा भएको आगलागीबाट दश घर जलेका छन भने लाखौको धनमाल नष्ट भएको छ । शनिबार दिउँसो चलेको हावाहुरीले जिल्लाको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरमा रहेका १० घर जलेर नष्ट भएक हुन । आगलागीबाट घरभित्र रहेका सर समान, खाद्यान्य, लत्ताकपडा लजेर नष्ट हुँदा करीब २६ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय सप्तरील...
-
दुर्घटनामा दुईको मृत्यु, सात घाईते
सप्तरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गामा बसले मोटरसाईकल किच्दा दुईजनाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन । सुरुङ्गा नगरपालिकाको कुशहास्थित सुरुङ्गा खोलाको पुलमा बुधबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको का १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठ...
-
सीके राउतले सरकारसंग गरेका ११ बुँदे सहमति यस्ता छन (पुर्णपाठसहित)
काठमाडौं । फागुन २४ गते राष्टि«य राजनीतिका लागि एक विशेष र एतिहासिक दिन हुन गयो । विखण्डनकारीका रुपमा लिइएका डाक्टर सीके राउत फागुन २४ गते शुक्रबार दिउँसो सरकारसंग ११ बुँदे सहमती गरेर शान्तिपूर्ण ढंगले राष्टि«य राजनीतिमा फर्किएपछि आजको दिन बिशेष र एतिहासिक हुन भएको हो। जसलाई डा. राउतले स्वयमले पनि एतिहासिक दिन भनेका छन...
-
सप्तरीमा कहालीलाग्दो घटना,बृद्ध दम्पतिलाई आगो लगाइ हत्या
काठमाडाैं । नेपाली समाजमा पछिल्लो समय अपराधका घटनाहरु बढ्दै गइरहेका छन् । ति अपराधका घटनाहरु निकै कुर्रुर र अमानविय देखिन्छन् । यसै क्रममा सप्तरीमा एक बृद्ध दम्पतिलाई घरभित्रै आगो लगाई हत्या गरिएको छ । मंगलबार विहानै ति दम्पतिको घरबाट धुवा निस्किएपछि घटना थाहा भएको छ । सप्तरीको खड्ग नगरपालिका ५ खरचुहियाका ७० बर्षीया...
-
डा. केसीले १६औं पटक बस्न लागेको अनसन किन स्थगित गरे ?
काठमाडौं । डाक्टर गोविन्द केसीले बुधबार बस्ने भनिएको आमरण अनसन स्थगित भएको छ । १६ औं पटक पुर्बको इलाम पुगेर अनसन बस्ने योजना बनाएका डा. केसीले बुधबार नै एक बिज्ञप्ती जारि गर्दै हाललाई अनसन बस्ने कार्यक्रम स्थगित गरिएको जनाएका हुन । जारि विज्ञप्ति अनुसार आगामी पुस २५ गतेसम्मको डा. केसीले अनसनस्थगित गरेका छन । संसदको ...
-
गोरु काटेको आरोपमा १० जना पक्राउ
सुनसरी । फेरि गोरु काटेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिकाबाट गोरु काटिरहेको अवस्थामा धरान उपमहानगरपालिका–३ का आशिष खड्गी, राजेश खड्गी, राजेन्द्र खड्गी, धरान–११ का अनिष शाही, अनिल शाही, सुनसरी भोक्राह नर्सिङ–३ का आशिक मनसुरी,बहिस मियाँ, रिजमा...













