काठमाडौं । काठमाडौंमा हैजाका बिरामी फेला परेका छन् । काठमाडौं महानगरपालिकाका एक विरामीको दिसा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेका हुन् । उनलाई लगातार झाडापखाला भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि भर्ना गरिएका थिए । उनको दिसाको नमूना संकलन गरी शुक्रराज अस्पतालको प्रयोगशाला र राष्ट्रिय ...
प्रदेश समाचार
-
-
प्रदेश १ को राजधानी धनकुटा माग गर्दै दबाबमुलक आन्दोलन
धनकुटा । प्रदेश सभाले प्रदेश १ को स्थायी राजधानी विराटनगर बनाउने निर्णय गरेपछि धनकुटामा विरुद्ध भइरहेको छ । प्रदेश सभाले गरेको निर्णय खारेज गरी धनकुटालाई राजधानी बनाउनु पर्ने माग गर्दै दबावमुलक विरुद्ध भएको हो । मंगलबार धनकुटाको जिरो प्वाइन्टमा मध्याह्न १२ बजेदेखि १ बजेसम्म एक घण्टा चक्काजाम र राति ७ बजेदेखि साढे ...
-
लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा, ४ श्रीमती, सासु र मामा समेत तानिए
काठमाडौं । यातायात व्यवस्था कार्यालय, इटहरीका लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ । लेखापाल भएको १० वर्षमा झण्डै ६ करोड खर्च तथा लगानी देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा हालेको हाे । अख्तियारका अनुसार जागिर अवधिमा उनको बैध आम्दानी ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ मात्र ...
-
पत्रकारहरुद्धारा समुदायलाई खानेपानी धारा हस्तान्तरण
बारा । पत्रकार र साहित्यकारहरुको संयुक्त प्रयासमा आँधीबाट प्रभावित बाराको एक दलित बस्तीमा खानेपानी धारा निर्माण गरिएको छ । पीडितलाई राहातस्वरुप जिल्लाको सुवर्ण गाउँपालिका वडा न.४ हर्दिया स्थित ६४ घरधुरी रहेको दलित बस्तीमा दुई वटा पानीका धारा निमार्ण गरेको हो । गत चैत्र १७ गते आएको बिनासकारी आँधीबाट प्रभावित उक्...
-
डोटीमा बाख्राको काचो मासु खाँदा १५ जना बिरामी,
डोटी । जिडोटीमा बाख्राको काचो मासु खाँदा एकै गाउँका १५ जना विरामी परेका छन् । डोटीको आदर्श गाउँपालिका–१ भेलगडामा शनिबार बाख्रा काटेर खाएको मासुले सोहि गाउँका १५ जना बिरामी परेका हुन् । विरामी पर्नेमा दुई वर्षीया बालक देखि ४० वर्ष सम्मका स्थानीय रहेका छन् । विरामी परेका मध्ये १२ जनाको दिपायलको शैलेश्वरी अस्पताल र बाक...
-
बाजुरामा भाइरल ज्वरो, एक जनाको मृत्यु
बाजुरा । बाजुरा जिल्लामा भाइरत ज्वरोका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हिमाली गाउँपालिका ५ क्युडीका ५५ वर्षिय छत्रकला बुढा रहेका छन । भाइरल ज्वरो एक साता देखि क्युडी र पाडीगाउँमा फैलिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । ज्वरोले दुबै वडाका सबै स्थानीय बासीलाई छोएको छ । स्थानीयलाई ...
-
आँधी प्रभावितको घर निमार्णमा पीडित नभएकाहरुको नाम हटाइने– मन्त्री महासेठ
https://www.youtube.com/watch?v=qDlpO6_pttQ&feature=youtu.be बारा । भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले घर निर्माण कार्यमा वास्तविक आँधी पीडितहरु कुनैपनि हालतमा नछुट्ने बताएका छन् । शनिवार बारा सुवर्ण गाउँपालिका वडा नं ४ स्थित हर्दिया गाँउमा प्रभावितहरुको घर निर्माण कार्यको शिलन्यास गर्दै मन्त्री म...
-
हावा चल्दा तराईबासी त्रसित हुँदै यसरि ईश्वर पुर्काछन् (भिडियोसहित)
बारा । एक महिना अधि नेपालको तराई क्षेत्रमा आएको बिनासकारी आँधीको त्रास अहिले पनि कायमै छ । शुक्रबार बिहान बाराको सुवर्ण गाउँपालीका क्षेत्रमा हावाहुरी चल्दा स्थानियहरु त्रसित भएका छन् । बिहान एक्कासी आकास मडारिएर अध्यारो भई हावाहुरी चल्दा उक्त गाँउपालीकाको वडा नम्बर चारस्थित हर्दिया टोलका स्थानियहरु त्रसित भएका ...
-
बाजुरामा भाइरल ज्वरो
बाजुरा । बाजुरामा भाइरल ज्वरोको प्रकोप देखिएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा भाइरल ज्वरोका बिरामी देखा परेका हुन । मौसम परिवर्तनका कारण केही दिनयता त्यस ठाँउका स्थानियहरुमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने जस्ता स्वास्थ्य समस्याहरु देखा परेको स्वास्थ्य कार्यालय बाजुराले ज...
-
बर्ड फ्लुबाट नेपालमा पहिलोपटक एकजनाको मृत्यु
काठमाडौं । कुखुरामा बर्ड फ्लु भेटिएको खबर बेला बेला सुनिन्थ्यो । कुखुरामा बर्ड फ्लु देखिएमा मानिसमा सर्ने भन्दै कुखुरानै नष्ट पार्ने काम यस अघि भइरहन्थ्यो । विहिबार नेपालमा पहिलो पटक बर्ड फ्लुबाट एक जनाको ज्यान गएको भेटिएको छ । ज्यान जानेमा काभ्रेका एक युवक रहेका छन् । स्वास्थ्यमा समस्या भएका ति युवकको केहि समय अघि ...















