काठमाडौं । गएराती पाँचथरको मिक्लाजुङ गाउँपालिका मा भएको विभत्स घटनामा हत्या गरिएका ९ जनाकै पहिचान खुलेको छ । दुई परिवारका ९ जनाको विभत्स हत्या गरिएका सबैको पहिचान खुलेको प्रहरीले बताएको हो । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । घटनामा ...
प्रदेश समाचार
-
-
औषधी कम्पनीमा आगलागी हुँदा करोडौंको क्षती
रुपन्देही । रुपन्देहीस्थित एक औषधी उद्योगमा भीषण आगलागी हुँदा करोडौं क्षती भएको छ । सोमबार अपराह्नतिर जिल्लाको ओमसतिया गाउँपालिका १ खुन्सामा रहेको एसियन फार्मास्युटिकल्स प्रालिमा आगलागी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जनकारी दिए । आगलागीस्थलमा समयमै दमकल नआउँदा करोडौंको सा...
-
गृहमन्त्रीमा दिलेन्द्रप्रसाद बडु, गगन थापा बने शिक्षा मन्त्री
काठमाडौं । काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडु गृहमन्त्री भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार गठन गरेको छाँया सरकारमा बडु गृहमन्त्री भएका हुन । छाँया सरकारको शिक्षामन्त्री युवा नेता गगन थापा भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर बनाएको छाँया ...
-
कैलालीको वन क्षेत्रमा डढेलो ४० प्रतिशत वन जलेर खरानी
कैलाली । गर्मी बढेसँगै सुरु भएको आगलागिका कारण धनगढीको वन क्षेत्र जलेर नष्ट भएको छ । आगोबाट तराई क्षेत्रको चुरे सँगै पहाडी भु–भागमा रहेको वन क्षेत्रमा पनि प्राकृतिक श्रोतसाधन जलेर नष्ट भएको हो । आगलागिबाट अहिलेसम्म एक लाख ८० हजार हेक्टर वन क्षेत्र मध्ये झण्डै ७२ हजार हेक्टर वन क्षेत्र जलेर नष्ट भएको डिभिजन वन कार्या...
-
संसदमा फेरी उठ्यो मृत्युदण्डको कुरा (भिडियोसहित)
काठमाडौं । संसदमा फेरि मृत्युदण्ड दिने सवाल उठेको छ । सोमबार बिहान बसेको प्रतिनिधि सभा बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले मृत्युदण्डको कुरा उठाएका हुन । उनले मृत्युदण्ड अन्य कुरामा भन्दा पनि सार्वजनिक संस्थान डुबाउने ब्यक्तीको अपराधको हद हेरे मृत्युदण्डसम्मको सजाय राख्न आग्रह गरेका हुन ...
-
प्रहरी नै बलात्कारको आरोपमा पक्राउ
नवलपरासी । समाजमा शान्ती सुरक्षा दिने जिम्मेवारी पाएको प्रहरी नै जब जघन्य अपराधमा संलग्न हुन्छ भने जनताले सुरक्षा कसबाट पाउने ? प्रहरी नै अपराधमा मुछिएपछि जनमानसमा यस्तै प्रश्नहरु उठ्ने गर्छन् । जघन्य अपराध मानिएको बलात्कारको घटनामा नवलपरासीका दुई प्रहरी जवानहरु मुछिएका छन् । बैशाख १ गते घाँस काट्न जंगल गएका दुई स्थ...
-
भोजपुरमा आगलागि, आगाे नियन्त्रण कार्य जारी
भोजपुर । भोजपुरको सदरमुकाम नजिकैको बस्तीमा आगलागि भइरहेको छ । भोजपुर नगरपालिका वडा नं. ७ स्थित बरवोट टोलमा बिहीबार दिउँसो १ बजेदेखि आगलागी भएको हो । ओगो स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको हो । एक घरबाट सुरु भएको आगो धेरै घरमा समेत फैलिएको स्थानीयले बताएका छन् । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स...
-
प्रहरीको कुटाईबाट वृद्धको मृत्यु
बैतडी । बैतडीको पाटनमा प्रहरीको कुटाईबाट एक वृद्धको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । मृत्यु हुनेमा पाटन ६ भकुडाका कमलकान्त पन्त रहेको छन् । उनको गएराति प्रहरीले कुटपिट गरेपछि मृत्यु भएको स्थानीयको भनाई छ । गाउँकै एक महिलालाई हँसिया देखाएको आरोपमा मृतक पन्तका छोरा लवदेवलाई पक्राउ गर्न गएको प्रहरीको टोलीले उनला...
-
विवाहमा झडप एकको मृत्यु, कारण यस्तो रहेछ
दैलेख । दैलेखमा विवाहमा सहभागी दुई समुहबीच झडप हुँदा एक जनाको मुत्यु भएको छ । मुत्यु हुनेमा नारायण नगरपालिका ५ छातिका ३२ वर्षिया प्रेमबहादुर थापा रहेका छन् । सोमबार बेलुका मदिरा सेवन गरेर पहलसिं थारु र दानबहादुर थापाबीच झडप भएको थियो । झडप के कारणले भएको हो भन्ने बारेमा जानकारी भएको छैन् । झगडामा संलग्न पहलसिं था...
-
रोकिराखेका दुईवटा बस जलेर नष्ट
नेपालगञ्ज । नेपालगञ्जको एक ग्यारेजमा रोकिराखेका दुई वटा बसमा आगलागी भएको छ । नपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको ग्यारेजमा रोकीराखेका बसमा आगलागी भएको हो । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरका दुई बस जलेर पूर्णरुपमा क्षति भएका छन् । ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५ नम्बरको बसमा एक्कासि विद...














