काठमाडौं । धर्ना बसेर छोरीको न्याय माग्दै गर्दा आफ्नो होस नै गुमाएका निर्मला पन्तका बुवालाई उपचारका लागि काठमाडौं ल्याइदैछ । मानसिक सन्तुलन पुर्णरुपमा गुमाइसकेका निर्मलाका बुवा यज्ञराजको उपचारका लागि शनिवार राती धनगढीबाट एम्वुलेन्समा राखेर काठमाडौं पठाइएको कैलालीकी अधिकारकर्मी भुमि फुलाराले जानकारी दिइन । काठमाडौ...
प्रदेश समाचार
-
-
निर्मलाका बुवा चहाज चढ्न नमानेपछि सेती अँचल अस्पताल भर्ना, अवस्था नाजुक (भिडियोसहित)
कैलाली । मानसिक सन्तुलन बिग्रिएपछि उपचारका लागि काठमाडौं ल्याउन लागिएका निर्मलाका बुवाले जहाज चढ्न नमानेपछि उहाँलाई अहिले सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती अँचल अस्पतालमा राखिएको छ । अस्पतालको बेडमा नै बर्बराउदै भाग्न खोजेपछि लडेर उनको खुट्टा, घुँडामा समेत चोट लागेको बताइएको छ । यज्ञराजको ...
-
छुरा प्रहार गरि हत्या गर्ने पक्राउ
काठमाडौं । छुरा प्रहार गरि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नयां स्थित सुकुम्वासी टोलमा दुई समूहबीच झगडा हुँदा छुरा प्रहरगरि हत्या संलंग्नमा प्रहरीले तार्केश्वर नगरपालिका काठमाडौंका महेश परियार र मकवानपुरका मनिष बानियाँलाई प्रक्राउ गरिएको अपराध महाशाखा टेकुले जनाएको छ । घटना लगत्तै हत्याराहरुको खो...
-
एक गर्भवती महिलासहित १८ जनाकै सनाखत: डडेल्धुरा बस दुर्घटना अपडेट
डडेल्धुरा । डडेल्धुरामा बिहिबार भएको बस दुर्घटनामा मृत्य भएका १८ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा शिखर नगरपालिका ११ डोटीकी गर्भवती महिला २५ बर्षिय गोपा भाटको समेत मृत्यु भएको छ । त्यसैगरि, दिपायल सिलगढी नगरपालिका–४ कि ३५ वर्षीया सशी विक, २४ वर्षीय पदम विक, वडा नं ८ का ४० वर्षीय कैलाश रावल, ४० वर्षीय योगेन्द्र रावल...
-
दुर्घटनामा घाईते १९ जनाको परिचय खुल्यो, मृतकको बांकी
डडेल्धुरा । डडेल्धुरामा बिहिबार भएको बस दुर्घटनामा घाईते हुने १९ जनाको नाम ठेगाना अनमोलपोष्टलाई प्राप्त भएको छ । डडेल्धुराको रडुवाखोलामा भएको बस दुर्घनामा परि घाईते हुनेहरुमा सकायल डडेल्धुराका ईन्द्र भुल, रमेश भुल, पुरन भुल, कोराल डडेल्धुराका सुनिता रावल, विनोद किमाडी (ठेगाना नखुलेको), गोवघाटका श्याम ओझा, शिखर ६ डोटीक...
-
डडेल्धुरा बस दुर्घटना : मृतकको सख्या १७ पुग्यो, २० घाईते (फोटोसहित)
डडेल्धुरा । डडेल्धुराको रडुवा खोलामा बस दुर्घटनामा मृतकको संख्या १७ पुगेको छ । दुर्घटनामा घाईते २० जनाको डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । डडेल्धुरा सदरमुकाम नजिकै रहेको प्रसिद्ध उग्रतारा मन्दिरबाट मेला हेरेर फर्किदै गरेको से. १ प. २९३ नम्बरको पिसजोन इङलिस बोडिङको बस साँझ करिब ५ बजेतिर ...
-
मिस वल्र्डकी दाबेदार श्रृंखला खतिवडांलाई पत्रकार कुसुम भट्टराईको पत्रः निर्मला पन्तको मुद्दा अन्तर्राष्ट्रियकरण गर्नु
मिस नेपाल श्रृंखला खतिवडाज्यू, लाल सलाम ! व्यक्तिगत रुपमा हामीबीच परिचय नभए पनि तपाईको सौन्दर्य, मुस्कान र बौद्धिक क्षमताको म एक प्रशंसक हुँ । अझ तपाईका पिताजी माननीय विरोध खतिवडाजीसँग २०४८ सालतिर तात्कालीन प्रतिनिधिसभाका बैठकहरुको रिर्पोटिङ गर्न जाँदादेखि नै चिनजान थियो । संसदमा विरोधजीको सम्बोधन ओजपूर्ण हुन्थ्...
-
मुखमन्त्री राउतले भने, मनसिकतामा सुधार नभएसम्म ‘सुखि नेपाली, समृद्ध नेपाल’को सपना अधुरो
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रसेवक कर्मचारीको सहयोग बिना देश निर्माण सम्भव नरहेको बताएका छन ।सरकार एक्लैले केहि गर्न नसक्ने भएका कारण सबै राष्ट्रसेवक कर्मचारी मिलेर सरकारका योजना तथा कार्यक्रमलाई सफल पार्नमा लाग्नुपर्नेमा उनले जोड दिए । सबै मिलेर अघि बढेमात्रै विकास र समबृद्धी संमभव रहे...
-
काँग्रेस नेता गगन थापाले मागे गृहमन्त्रीको राजिनामा
कंचनपुर । काँग्रेस युवा नेता तथा पुर्बमन्त्री गगन थापाले गृहमन्त्री राम बहादुर थापालाई राजिनामा दिन आग्रह समेत गरेका छन । अपराधका घटना बढेको बढेई र पीडितले न्याय नपाइरहेको अवस्थामा गृहमन्त्रीले कुर्छिमा बसिरहन नसुहाउने उनको भनाई थियो । बलत्कारपछि हत्या गरिएकी कंचनपुरकी निर्मला पन्तका आमाबुवालाई भेट्न कंचनपुर पुगेका ...
-
प्रदेश १ लाई ‘चिया जोन’ घोषणा गर्न माग
विराटनगर । चियाका लागि प्रख्यात मानिने प्रदेश १ लाई ‘चिया जोन’ घोषणा गर्न माग गरिएको छ । नेपालको कुल चिया उत्पादनमा प्रदेश १ मा मात्रै ९९ प्रतिशत चिया उत्पादन हुने भएकाले चियाको पकेट क्षेत्र घोषणा गर्न केन्द्र सरकारसंग माग गरिएको हो। विराटनगरमा भएको ‘सहकारीका चियासंग सम्बन्धित सवाल, चुनौतीहरु तथा आगामी बाटो’ बिषयक प्र...














