• देश टुक्र्याउने अभियानका नाइके सीके राउत जेल चलान

    काठमाडौ । नेपालबाट मधेस अलग हुनुपर्छ भन्दै देश टुक्र्याउने अभियानमा लागेका सिके राउत जेल चलान भएका छन । उनलाई राज्य विरुद्धको संगठित अपराध मुद्दामा जेल चलान गरिएको हो । जिल्ला अदालत, रौतहटले उनलाई बिहीबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो । यसअघि उनिबारे परेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले...

  • निर्मलाको न्याय हरायो भन्दै कंचनपुरमा दिउसै लालटिन र टर्च बालेर बिरोध

    कंचनपुर । कंचनपुरकी निर्मला पन्तको न्यायका लागि निरन्तर कंचनपुरवासी न्यायिक शान्तीपुर्ण आन्दोलनमा छन । त्यसै क्रममा बुधबार न्याय हराएको भन्दै कंचनपुरमा दिउसै लालटिन र टर्च बालेर अधिकारकर्मीहरुले बिरोध गरेका छन । ब्यङग्यात्मकशैलीमा निर्मलाको न्याय हराएको भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा लाल...

  • निर्मलाको न्यायका लागि देशैभर प्रदर्शन जारी, न्याय पाइने कहिले ?

    काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तलाई न्याय माग्दै देशभर प्रर्दशन र शान्तीपुर्ण आन्दोलन जारि छ । यसैक्रममा निर्मलाका हत्यारालाई सार्बजनिक गर्नुपर्ने भन्दै कैलालीमा धर्ना सहित पोष्टर टाँसिएको छ । बुधबार बिहान ११ बजेदेखि दुई घण्टा जिल्ला प्रशासन कार्यालय कैलालीको गेटामा ...

  • निर्मला पन्तको हत्या आशंकामा काठमाडौंबाट एक युवक पक्राउ, अनुसंन्धान जारी

    काठमाडौं । कंचनपुरकी निर्मला पन्तको हत्यामा संलग्न हुनसक्ने भन्दै प्रहरीले काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कंचनपुरकै एक २२ बर्षिय युवक रहेको बताइएको छ । मंगलबार साँझ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनको पिछा गर्दै काठमाडौंबाट पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका युवक निर्मला...

  • मुख्यमन्त्रीले जनकपुरधाममा झाडुं लगाए, विवाह पञ्चमीको तयारी

    जनकपुरधाम । विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाम क्षेत्रको सरसफाई गरेका छन् । बुधबार बाह्रविघा रंगभूमि मैदान, जानकी मन्दिर, राम मन्दिर, लगायतका स्थानमा मुख्यमन्त्री राउत आफैले हातमा छाडुं समातेर सरसफाइ गरेका हुन । मुख्यमन्त्री रावतको नेतृत्वमा बिहानै नेपाल प्रहरी, सशस्त...

  • प्रचण्डले भने, दश वर्षपछि नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम देख्न सकिने

    कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आउँदो दश वर्षपछि नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने बताएका छन । कपिलवस्तु उद्योग वाणिज्य सङ्घले वाणगङ्गामा मंगलबार आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, "चालू दश वर्षलाई सरकारले समाजवादको आध...

  • मङ्सिर महिनाभित्रै प्रदेश सरकार विस्तार हुने

    विराटनगर । देश नं १ का मुख्यमन्त्री शेरधन राईले यही मङ्सिर महिनाभित्रै प्रदेश सरकार विस्तार हुने बताएका छन । धेरै विभागसँगै राखेर मन्त्रालय चलाउन अप्ठ्यारो भएको हुनाले मन्त्रालय विभाजन गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको मुख्यमन्त्री राईले जानकारी दिए । विराटनगर विमानस्थलमा सोमबार साँझ पत्रकारहरुसँग संक्ष...

  • निर्मला हत्याबारे डा. केसीले भने, ‘अपराधी राजनितीक नेतृत्व नै हो, (भिडियोसहित)

    कैलाली । प्रा. डा. गोविन्द केसीले निर्मला पन्तको हत्याका प्रमाणहरु नष्टगर्ने बिरुद्ध फौजदारी अपराध अन्तर्गत मुद्दा लगाउनु पर्ने दोहोर्याएका छन । घटनाको अनुसंन्धानका क्रममा सबै प्रमाण नष्ट गर्नेलाई बर्खास्त मात्रै नभई उनिहरु बिरुद्ध फौजदारी मुद्धा चलाए मात्रै दोसी पत्ता लाग्ने डा. केसीले दाबी गरे । धनगढीमा पत्रकार...

  • पौडेलले ल्याए ‘घर मेरो सुदूरपश्चिम’

    कैलाली । चर्चित लोक तथा दोहोरी गायक नविन पौडेलको लोक देउडा गीत ‘घर मेरो सुदूरपश्चिम’को आइतबार एक कार्यक्रमका बिच धनगढीमा बिमोचन गरिएको छ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले गीतको बिमोचन गरेकी हुन् । मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनका लागि पौडेलको गीत कोशेढुं...

  • चौथो मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजमको उपाधी एलिशा र विवेकले हात पारे

    कैलाली । चौथो मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजम सम्पन्न भएसंगै त्यसको उपाधी एलिशा गौतम र विवेक जोशीले हात पारेका छन। अप इन्टरटेनमेन्ट इन्टरनेसनल प्रालिको आयोजनामा शनिबार धनगढीमा सम्पन्न फाइनल प्रतिस्पर्धामा उपाधीसंगै एलिजालेले स्कुटी र विवेकले मोटरसाइकल उपहार पाएका छन । प्रतियोगिताको फाइनल प्रतिस्पर्धाम...