काठमाडौँ । सोमबार बिहानसम्म जाजरकोटमा ३ सय ८२ वटा स–साना परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत शुक्रबार राति जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि अधिकांश परकम्पहरू भूकम्पको केन्द्रबिन्दु रहेको रामिडाँडा आसपास गएका छन् । शुक्रबार रातिको भूकम्प यता ४ म्याग्निच्युड माथिका सातवटा परकम्प ...
प्रदेश समाचार
-
-
भूकम्प अपडेटः जाजरकोटमा मात्रै मृत्यु हुनेको संख्या ९२ पुग्यो
काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा मात्रै मृत्यु हुनेको संख्या ९२ पुगेको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको थियो । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालि...
-
भूकम्प अपडेटः जाजरकोट र रूकुम पश्चिममा ७५ बढीको मृत्यु, सयौंको संख्यामा घाइते
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ७५ भन्दा बढीको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न वडामा गरी ७५ बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै भूकम्पमा परी घाइते हुनेको संख्यामा पनि धेरै रहेको छ । रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको छ भने ५३ जना अस्पतालमा भर...
-
मध्यरातमा ६.४ म्याग्निच्युडको ठुलो भूकम्प, देशभरी धक्का
काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको ठुुलो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको गएको पुुष्टि गरेे । उनकाअनुुसार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प जाँँदा देेशैभरि जोरलेे हल्लाएको छ । भुु...
-
बारामा प्रिन्सिपल सरार्फको गोली प्रहारबाट मृत्यु
बारा । बारामा गोली प्रहारबाट एक प्रिन्सिपलको मृत्यु भएको छ । आज दिउँसो एक बजेतीर मोटरसाइकलमा आएका अज्ञात ब्यक्तिहरुले चलाएको गोली प्रहारबाट बारास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल रुपेश सरार्फ ९गुड्डु० को मृत्यु भएको हो । गोली प्रहारबाट गम्भिर घाइते सर्राफको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा म...
-
श्रीमान विदेश घरमा श्रीमतीसहित २ छोरा र १ छोरीको विभत्स हत्या
मुगु । मुगुमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ । छायाँनाथ रारा नगरपालिका–६, मन्दु भन्ने गाउँमा आमासहित तीन छोराछोरी गरी चार जनाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा र उनका दुई छोरा र एक छोरीको हत्या भएको हो । श्रीदेवीका ११ वर्षीय छोरा मनोज, ८ महिनाको छोरा रहर...
-
ललितपुर महानगरले खोल्यो नगर प्रहरीको भर्ना
ललितपुर । ललितपुर महानगरपालिकाले नगर प्रहरीमा दरखास्त आव्हान गरेको छ। शुक्रबार महानगरले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वानको सूचना जारी गरेको हो । जारि सूचना अनुसार महानगरले ५० जनामा २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, २ दलित र थारु, मधेशी र पिछडिएको एक र एक जनाका लागि आवेदन आह्वान गरेको छ । यही क...
-
दैलेखमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु
दैलेख। दैलेखमा युवाहरुबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भिर घाइते क्षेत्रीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। गएराति भैरबी...
-
इजरायलबाट ल्याइयो बझाङका गणेश नेपालीको शव
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये बझाङका गणेश कुमार नेपालीको शव नेपाल ल्याइएको छ । इजरायलबाट आज बिहान ७ बजे बझाङ जिल्लाको जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव काठमाडौं ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मनत्रालयका सहसचिव शरदराज आरणका अनुसार फ्लाई दुबईको विमानमार्फत...
-
दुर्गाको मूर्ति विसर्जन गर्न गएका २ जनाको डुबेर मृत्यु,१ बेपत्ता
रुपन्देही । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्न गएका दुई युवाको नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका–१ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभररहेका छन् । सोहि ठाउँका २० वर्षीय सन्तकुमार राजभर नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 249
- Next Page »













