• दलित पुनर्जागरणको आवश्यकता

    वर्षौ वर्षदेखि यो देशका लागि आविष्कारकका रुपमा, इन्जिनियरका रुपमा, डिजाइनरका रुपमा, सूचनावाहकका रुपमा, सफाइकर्मीका रुपमा दलित समुदायले स्वाभीमानी पूर्वक समाजमा गरेको योगदान प्रति जति गर्व छ, त्यति नै गर्व नेपालका राजनीतिक दलहरुभन्दा पनि अगाडि स्थापित भएको दलित आन्दोलन प्रति छ । वि.स. १९९७ सालबाट अनौपचारिक रुपमा र व...

  • रुकुम घटनाबारे ‘संसदीय विशेष छानविन समिति’ गठन हुने, अहिलेसम्म २५ जना पक्राउ

    काठमाडौँ । अन्तरजातिय प्रेमलाई लिएर रुकुममा भएको नरसंहारको छानविनका लागि संसदले विशेष समिति बनाउने भएको छ । शुक्रबार बिहान बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनाको छानविनका लागि विशेष समिति बनाउने बताएका हुन् । बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्षा भुषालले संसदीय समिति बनाएर घटनाको छ...

  • जुवाको खालबाट उच्च व्यापारीक घरानाका व्यक्ति पक्राउ

    काठमाडौं । काठमाडौंमा जुवाको खालबाट व्यापारीहरु पक्राउ परेका छन् । लकडाउनको मौका पारी कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका उच्च व्यापारिक घरानाका व्यक्तिहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल...

  • अपडेट : बाँके दुर्घटनाका मृतक, दाङ, रोल्पा, सुर्खेत र सल्यानका स्थानीय

    बाँके । बाँकेमा भएको सवारी दुर्घनामा परी ज्यान गुमाउनेहरु दाङ, रोल्पा, सुर्खेत र सल्यानका स्थानीय भएको खुलेको छ । बाँकेको अगैयामा भएको सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा दाङका २ , सुर्खेतका ३, रोल्पाका १ र सल्यानका ६ जना रहेको प्रहरीले जनाएको छ । भारतबाट घर फर्क...

  • क्वारेन्टाइनमा बसेका ६ वर्षीय बालकको मृत्यु

    डडेलधुरा । क्वारेन्टाइनमा बसेका ६ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेलधुराको नवदुर्गा गाउँपालिका ३ का ६ वर्षीय बालक रहेका छन् । डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका उनको शनिबार राति मृत्यु भएको बताइएको छ । उनी आमासँगै शनिबार नै गौरीफण्टा नाका भएर जिल्ला पुगेका थिए । उनीहरुलाई आज गाउँ लैजाने...

  • रुकुम घटनाका पीडितलाई कर्णाली सरकारले राहत दिने

    सुर्खेत । रुकुमका भएको जातिय घटनाका पीडितहरुलाई कर्णाली प्रदेस सरकारले राहात दिने भएको छ । शनिवार साँझ रुकुमको चौरजहारीमा भएको जातिय घटनामा ३ युवाको मृत्यु भएको थियो भने ३ युवा अझै भेरी नदीमा वेपत्ता छन् । दलित युवासहित ३ जनाको मृत्यु र ३ जना वेपत्ता रहेको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मुख्यमन्त्री महेन्द्रबहा...

  • हत्यारामाथि हदैसम्म कारवाहीको माग गर्दै जाजरकोट जिल्ला प्रहरी कार्यालय घेराउ

    जाजरकोट । जाजरकोटमा कुटेर युवाहरुको हत्या गरिएको विरोधमा स्थानियले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । हत्यारालाई हदैसम्मको कारवाही र घटनाको सत्यतथ्य छानविन गर्नका लागि दवाव दिने उदेश्यले स्थानियहरुले सोमबार प्रर्दशन गर्दै प्रहरी कार्यालय घेराउ गरेका हुन । जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक लगायत ३ जन...

  • सामूहिक बलात्कारमा संलग्न एक पक्राउ, अन्यको खोजी जारी

    भक्तपुर । भक्तपुरमा महिलालाई सामूहिक रुपमा बलात्कार गर्ने पाँच जनामध्ये एक जना पक्राउ परेका छन् । अन्य चार जना भने फरार रहेको प्रहरीले जनाएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ६ पुरानोथिमिमा बस्ने २२ वर्षको रोहित गिरीले सोही ठाउँकी २० वर्षकी महिलालाई जेठ ८ गते आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएर सामूहिक ब...

  • करेन्ट लागेर एक जनाको मृत्यु

    कैलाली । करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी १० का ३३ वर्षीय जबरसिह चौधरी रहेका छन् । उनको गौरीगंगा नगरपालिका १ को सिर्जना इँट्टा उद्योगमा काम गर्ने बेला करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका लागि सेती अस्पताल ल्याउँदै गर्दा शनिबार राति ११ बजे ...

  • भारतीय क्वारेन्टाइनमा रहेका ८५८ लाई नेपाल ल्याइयो

    कैलाली । भारतको क्वारेन्टाइनमा बसेका नेपालीलाई नेपाल ल्याइएको छ । भारतको क्वारेन्टाइनमा बसेका ८ सय ५८ नेपालीलाई बुधबार राति नेपाल ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा नेपाल ल्याइएका ३ सय ४७ जनालाई धनगढीको नवदुर्गा माविको क्वारेन्टाइनमा राखिएको छ भने ५ सय ११ जनालाई सम्बन्धित जिल्लाको स्थानीय निका...