तेह्रथुम । तेह्रथुममा बन्चरो प्रहार गरी एक युवाले आफ्नै बुवा र सैतेनी आमाको हत्या गरेका छन् । जिल्लाको फेदाप गाउँपालिका ५ इसिबुका २० वर्षीया कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बुबाआमाको हत्या गरेका हुन् । घरमा सामान्य विवाद भएपछि उनले ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो ...
समाज
-
-
सप्तरीमा फेरी ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु
सप्तरी । सप्तरीमा फेरी एक जना ड्युटीमा खटिएका प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयभित्रै ‘स्ट्यान्डवाइ ड्युटी’ गरिरहेका मगरको एक्कासी मृत्यु भएको बताइएको छ । तर, मृत्युको कारण भने खुलाइएको छ । ३७ वर्षीय प्रहर...
-
६ जना भारतीय नागरिक कोशी अस्पतालबाट डिस्चार्ज
विराटनगर । कोरोना पुष्टि भएपछि उपचाररत ६ जना भारतीय नागरिक कोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । लगातार तीन पटकको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई बुधबार बिहान अस्पतालले डिस्चार्ज गरेको हो । डिस्चार्ज हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय भारतीय नागरिक रहेका छन् । उनीहरूले अस्पतालमा भर्ना भएको १८ दिनपछि काेराेना ...
-
चट्याङ लागेर एकको मृत्यु पाँच घाइते
सल्यान । चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका ३ की ६ वर्षीया हिमाली राना रहेकी छन् । चट्याङ लागेर घाइते भएकी रानाको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै चट्याङ लागेर बालिकाका बुवा ३६ वर्षीय अतिराम राना, ...
-
१ करोड ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ
विराटनगर । १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । विराटनगरको एकीकृत भन्सारबाट उनीहरु पक्राउ परेका हुन् । भन्सारमा जाँच गर्ने क्रममा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा उक्त पैसा भेटिएको प्रहरीले बताएको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकमसहित चालक र सहचालकलाई पक्राउ गरेको ...
-
इलाममा सशस्त्र प्रहरी र विप्लव समूहबीच गोली हानाहान, विप्लवका तीन जना कार्यकर्ता पक्राउ
इलाम । इलाममा सशस्त्र प्रहरी र सरकारद्धारा प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । गएराति इलामको माई नगरपालिका ९ बोरुङमा गोली हानाहान भएको हो । विशेष सुराकीको आधारमा दानाबारी र चिसापानीबाट गएको प्रहरीको टोलले स्थानीय धनबहादुर लिम्बुको घरमा घेरा हालेपछि विप्लव समूहको सेन्ट्रीले गोली चलाएको ह...
-
सीमानाकामा सुरक्षाका लागि खटिएका प्रहरीको मृत्यु
काठमाडौं । सीमानाकामा सुरक्षाका लागि खटिएका एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बोदे बर्साइन नगरपालिका ९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर कार्की रहेका छन् । सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका उनको एक्कासी मृत्यु भएको...
-
राहत वितरणमा झडप हुँदा प्रहरीद्धारा ९ राउण्ड हवाई फायर, ९ जना घाइते
सिराहा । राहत वितरणका क्रममा झड्प हुँदा ९ जना घाइते भएका छन् । सिराहाको मिर्चेया नगरपालिका वडा नम्बर ७ मा सोमबार प्रहरी र स्थानीयबीच झड्प हुँदा ५ प्रहरी र ४ जना स्थानिय घाइते भएका छन् । राहत वितरण गर्ने क्रममा केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न खोज्दा झड्प भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ९...
-
साली पाउन श्रीमतीको घाँटी थिची हत्या
जनकपुर । कोरोना महामारीबाट बच्नका लागि चैत ११ गतेबाट देश लकडाउनमा छ । अफिस, उद्योग, कारखाना सबै बन्द छन् । मानिसले महामारीबाट कसरी बच्ने हाेला भनेर विभिन्न उपाए अपनाई रहेका बेला महिला माथि हुने हिंसाका घटनाहरु भने दिन प्रतिदिन बढीरहेका छन् । महिला र बालिका माथि हत्या, बलात्कार, घरेलु हिंसाका घटनाहरु बढीरहेका छन् । ...
-
करेन्ट लागेर रसुवामा एक जनाको मृत्यु
काठमाडौं । करेन्ट लागेर रसुवामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा जिल्लाको नौकुण्ड गाउँपालिका ५ भोर्लेका २६ वर्षीया बुद्धिबहादुर तामाङ रहेका छन् । उनको आफ्नै घरमा बिजुलीको चिम फेर्ने क्रममा आइतबार राति अचानक करेन्ट लागेकाे थियाे । करेन्ट लागेर घाइते भएका उनको नुवाकोट जिल्ला अस्पतालमा उपचारका क्रममा साेमबार मृत्...
- « Previous Page
- 1
- …
- 49
- 50
- 51
- 52
- 53
- …
- 108
- Next Page »

















