• पैसामा फिर्ता नगरेको भन्दै बुहारीको हत्या

    धनुषा । पैसा फिर्ता नगरेको भन्दै जेठाजुले बुहारीको हत्या गरेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था घर भएका श्रीप्रसाद पञ्जियारले पैसा फिर्ता नगरेको भन्दै रिसको झोकमा खुकुरी प्रहार गर्दा बुहारी ३८ बर्षीया रानीको मृत्यु भएको हो । घटनापछि फरार भएका श्रीप्रसादलाई जनकपुरधाम उपमहानगरपालिका १ स्थित रेल्बे ट्...

  • बलात्कारका आरोपी सिद्धबाबाले पीडितलाई मुद्धा फिर्ता लिन दवाब दिएको अडियो प्रमाणित, आज अदालतमा हाजिर गराइदै

    विराटनगर । ‘सिद्धबाबा’ नामले प्रख्यात बलात्कारको आरोप लागेका धार्मिक गुरु कृष्णबहादुर गिरीले पीडितलाई मुद्धा फिर्ता लिन दवाब दिएको अडियो रेर्कड प्रमाणित भएको छ । पीडित महिलालाई सिद्धबाबाले फोनमार्फत मुद्धा फिर्ता लिन दवाब दिएको अडियो रेर्कड बाहिरिएपछि उनले प्रहरीसामु उक्त अडियो आफ्नो नभएको दाबी गरेका थिए । महिल...

  • बुटवलका यि किशोर ४६ दिनदेखि बेपत्ता, खोजि गरिदिन परिवारको अपिल

    बुटवल । बुटवलका एक किशोर ४६ दिनदेखि बेपत्ता छन् । बुटवल ११ कालिकानगरका १६ बर्षिय किशोर जनक श्रेष्ठ कात्तिक २३ गते शनिबार बिहानदेखि सम्पर्कविहीन भएका हुन् । जनका परिवारले छोराको खोजीमा प्रहरीले तदारुकता नदेखाएको गुनासो समत गरेका छन् । जनक बुटवलको स्कलर्स होम बोर्डिङ स्कूलमा कक्षा ९ मा पढ्ने बिधार्थी हुन । विधालय...

  • आज नेपालसहित विश्वभर ख्रीष्टमस पर्व मनाइदै

    काठमाडौं । संसारमा सबैभन्दा बढि मनाइने पर्व ख्रीष्टमस आज मनाइदैछ । नेपालसहित विश्वभर मुक्तीदाता यशु ख्रीष्टको जन्मको स्मरण गर्दै हरेक बर्ष २५ डिसेम्बरमा ख्रीष्टमस भनेर धुमधामसंग मनाइने गरिन्छ । इसाइ धर्मालम्वीहरुले आज चर्चहरुमा गई प्रार्थनासहित एकअर्कामा शुभकामना ब्यक्त गर्दै ख्रीष्टमस मनाउने गर्दछन् । वाइवलमा उल्...

  • अब छाउगोठमा राख्नेहरुको सामाजिक सुरक्षा भत्ता रोकिने,छाउगोठमा बस्नेलाई पनि कारवाही हुने

    काठमाडौं । बर्षेनी छाउगोठमा महिलाको ज्यान जान थालेपछि सरकारले कडा कदम चालेको छ । गृह मन्त्रालयद्धारा मंगलबार जारि गरिएको परिपत्रमा महिनावारी भएको बेला महिलाहरुलाई छाउगोठमा राख्नेहरुको सम्पुर्ण सामाजिक सुरक्षा भत्ता रोक्का गर्न भनिएको छ । गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीका अनुसार मन्त्रालयले सुदूरपश्चिम र कर...

  • संसारमा सबैभन्दा बढि मनाइने पर्व “ख्रीष्टमस”को सार्वजनिक विदा दिन माग

    काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले "ख्रीष्टमस" को सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले यस्तो माग गरेको हो । हरेक बर्ष डिसेम्बर २५ तारेखका दिन इसाइ समुदायले विश्वभर धुमधामसंग ख्रीष्टमस मनाउने गर्दछन् । महासंघले अघि सारेका मागहरुमा ख्...

  • स्वीचाटारबाट ठुलो रकमसहित ९ जना जुवाडे पक्राउ

    काठमाडौं । काठमाडौंको स्वीचाटारबाट ठुलो रकमसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका-९ स्विचाटार स्थित सिताराम बुढाथोकीको घरमा जुवातास खेलीरहेको अवस्थामा १ लाख ७ हजार ५ सय १० रूपैयाँ नगदसहित ९जनालाई पक्राउ गरिएको प्रहरी जनाएको छ । महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रह...

  • कर्णाली प्रदेश सरकारको गज्जबको योजना सुरुः छोरीको नाममा सरकारले बैंक खाता खोल्दै पैसा जम्मा गर्दै

    सुर्खेत । कर्णाली प्रदेश सरकारले एउटा गज्जबको योजना सुरु गरेको छ । कर्णालीमा जन्मने हरेक छोरीको नाममा बैंक खाता खोल्ने र हरेक महिना पाँच सय रुपैंया जम्मा गरिदैछ । "बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको" कार्यक्रममार्फत प्रदेश सरकारले कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको साउन यता जन्मिएका छोरीहरुको बैंक खाता खोल्न सुर...

  • हिसां न्यूनिकरणका लागि निर्णायक तहमै पुरुषले सहयोग गर्नुपर्ने

    काठमाडौं । महिला हिसां न्यूनिकरणका लागि निर्णायक तहमै पुरुषले महिलालाई सहयोग गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । मंगलबार सिविन नेपाल र मेन इङ्गेज एलाइन्सले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । पुरुषले खाना पकाउने, तरकारी काट्ने, लुगा धुने जस्ता काममा महिलालाई सहयोग गरेर मात्रै...

  • जेभियर इन्टरनेशनलले जित्यो अन्तर्राष्ट्रिय स्कूल अवार्ड

    काठमाडौं । जेभियर इन्टरनेशनल स्कूल तथा कलेजले अन्तर्राष्ट्रिय स्कूल अवार्ड जितेको छ । दुवईको अमिटी विश्वविद्यालयमा सोमबार आयोजित अन्तर्राष्ट्रिय अवार्ड समारोहमा नेपालबाट जेभियर इन्टरनेशनलले एक्सेलेन्स टिचिङ अवार्ड प्राप्त गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार डा. दीपक बोहरा र अपगानिस्तानक...