• सातवटै प्रदेश प्रमुख को- को भए ? थापा पाउनुहोस

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातवटै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । सोमबार मध्यान्ह बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाई सिफारिस गरेको हो । जसअनुसार  काठमाडौंकी शर्मिला त्रिपाठी, चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँ...

  • चितुवाको छालासहित २ जना पक्राउ

    रुकुम । प्रहरीले चितुवाको छालासहित रुकुममा २ जनालाई पक्राउ गरेको छ । प्रहरीले रुकुमको मुसीकोट नगरपालिका–७ वैरीदहबाट दुई युवालाई चितुवाको छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । बिशेष सूचनाका आधारमा जिल्लाबाट खटि गएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ गर्नेमा पुथाउत्तरगंगा गाउ...

  • आगलागीबाट नेपालगञ्जमा आधा दर्जन पसल जले, करोड बढीको क्षती

    बाँके । आगलागीबाट नेपालगञ्जमा आधा दर्जन पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् । गएराति नेपालगञ्जको बीपीचोकनजिक रहेका पसलमा आगलागी हुँदा करिब करोड बढीको क्षती भएको छ । आगलागी जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा लागेको प्रहरीले जनाएको छ । सबै भन्दा धेरै क्षती जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ...

  • मुगुमा प्रशासकीय अधिकृत माथि अज्ञात व्यक्तिद्धारा आक्रमण, टाउकोमा गम्भिर चोट

    मुगु । मुगुको सोरु गाउँपालिकाका प्रशासकीय अधिकृत पर्शराम उपाध्यायमाथि अज्ञात समूहले आक्रमण गरेको छ। सोमबार विहान कार्यालय जाने क्रममा अधिकृत उपाध्यायमाथि बाटोमै आक्रमण भएको प्रहरीले बताएको छ । नकाबधारी पाँच, सात जनाको समूहमा आएका आक्रमणकारीले उनलाई बाटोमै कुटपिट गरेका थिए । कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेको छ। ...

  • दशैको लागि नयां नोट कहाँ कहाँबाट साट्ने ?

    काठमाडौं । दशैका लागि नयां नोट आजदेखि साटिदैछन् । नेपाल राष्ट्र बैंकले हरेक बर्ष दशैका लागि नयां नोट साट्दै आएको छ । नोट साट्न सर्वसाधरणहरुको आज बिहानैदेखि बैकहरुमा भिड लागेको छ । बैकबाट सर्वसाधारणले आजदेखि असोज १७ गतेसम्म नयां नोट साट्न सक्नेछन् । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै आजदेखि सटही सुविधा उपल...

  • सामान किन्दै हुनुहुन्छ ? होसियार, यसरि ठगिनु होला

    सुर्खेत । व्यापारीले नापतौलसम्बन्धी अवैध सामग्री प्रयोग गरेर उपभोक्तालाई ठग्ने गरेको पाइएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थानिय व्यापारीहरुले तराजु, ढक लगायतका नापतौलसम्बन्धी सामग्रीहरुमा चुम्बक लगाएर अवैध कार्य गरिएको पाइएको हो। जिल्ला प्रशासन कार्याल सुर्खेतबाट विजयादशमीको अवसर पारेर बजार अनुगमन ...

  • हुम्लामा ५ रेक्टरको भूकम्प

    हुम्ला । हुम्लामा ५ रेक्टरको भूकम्प गएको छ । हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर आइतबार विहान १० बजेर ५४ मिनेटमा ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पका कारण के कति क्षती भयो भन्ने बारेमा जानकारी आउन बाँकी रहेको बताइएको छ ।...

  • दुखत खबरः पहिरोमा परी एकै घरका ३ जनाको मृत्यु

    जाजरकोट । जाजरकोटमा पहिरोमा परी एकै घरका ३ जनाको मृत्यु भएको छ । जिल्लाको भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुर्दा उनकी श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आइतबार बिहान करिब २ बजेतीर घरमाथी पहिरो जाँदा दल बहादुरकी ३२ वर्षीया श्रीमती पार्वती वली, छोरीह...

  • भव्य भयो काठमाडौंको गौरा पनि, देउडामा नेता भिम रावलदेखि नन्दकृष्ण जोशीको घम्साघम्सी

    काठमाडौं । राजधानी काठमाडौं पनि यसबर्षको गौरा पर्व भव्य भएको छ । टुडिखेलमा उपस्थित हजारौं मानिसहरुले हर्षोल्लासका साथ देउडा खेल खेल्दै गौंरा पर्वमा रमाएका हुन । सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक संस्कृतीकारुपमा मनाइदै आएको गौरा पछिल्ला केहि बर्षयता काठमाडौंमा पनि भव्य रुपले मनाइदै आएको छ । टुडिखेलमा आयोजित ग...

  • विप्लवका चार नेताले गरे आत्मसमर्पण, साँच्चिकै विप्लव कमजोर बन्दै गएका हुन ?

    रुकुम । विप्लवमाथी सरकारले प्रतिबन्द्ध गरेसंगै उनका दर्जनौं नेता कार्यकर्ताहरु पक्राउ हुनेक्रम रोकिएको छैन । साथै कतिपय नेता कार्यकर्ताहरुले आत्मसम्र्पण पनि गरिरहेका छैन । शुक्रबार रुकुममा पनि विप्लवका चार नेताले आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्नेमा रोल्पाको भूमे गाउँपालिका ६, का २४ वर्षीय महेश सुनार, ३० वर्षीय...