• रोकिराखेका दुईवटा बस जलेर नष्ट

    नेपालगञ्ज । नेपालगञ्जको एक ग्यारेजमा रोकिराखेका दुई वटा बसमा आगलागी भएको छ । नपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको ग्यारेजमा रोकीराखेका बसमा आगलागी भएको हो । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरका दुई बस जलेर पूर्णरुपमा क्षति भएका छन् । ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५ नम्बरको बसमा एक्कासि विद...

  • बृद्धलाई दिसा खुवाउने महिला पक्राउ

    सुर्खेत । दिसा खुवाएको आरोपमा सुर्खेतमा एक महिला पक्राउ परेकी छन् । सुर्खेतको बराहताल गाउँपालिका–७ करङ्गेगाउँकी ४६ वर्षीय भवीसरा दङ्गाली गाउँकै एक बृद्धलाई दिसा खुवाएको आरोपमा पक्राउ परेकी हुन् । वैशाख २४ गते करङ्गेगाउँकै ६० वर्षीय तेजबहादुर खत्रीलाई जवरजस्ती लुकाइछिपाइ दिसा मुखमा कोच्याएको आरोपमा  प्रहरीले बुधबार प...

  • २० वर्षमुनि नै ३० प्रतिशत सुत्केरी हुन्छन्

    रुकुम । रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–१० की पार्वती खड्काको १४ वर्षको उमेरमा विवाह भयो। त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो। तर विवाह भएको एक वर्षमै पहिलो सन्तान छोरी र ३० वर्ष नपुग्दै चार सन्तान भए। सुत्केरी अवस्थामा पोषिलो खाना र स्याहारसुसार नपाएका कारण पार्वतीको स्वास्थ्यमा समस्...

  • कालिकोटका पत्रकार पक्राउबारे अध्ययन गर्न महासङ्घले मिसन टोली पठायो

    काठमाडौं । कालिकोटका पत्रकार कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विषयमा अध्ययन गर्न नेपाल पत्रकार महासङ्घले मिसन टोली पठाएको छ । महासंघले पत्रकार विश्वकर्मालाई पक्राउ गरेको विषयमा स्थलगत अध्ययन गर्न महासङ्घ प्रदेश समिति अध्यक्ष दुर्गा थापाको संयोजकत्वमा मिसन टोली पठाइएको हो । कालिकोटको रेडियो नयाँ कर्णालीका संव...

  • बलात्कारीलाई २५ वर्ष कैद

    रुकुम । तीन बर्षिय नाबालिका बलात्कार गर्ने एक अभियुक्तलाई २५ वर्षको कैद सजायको सुनाइएको छ । रुकुमकोट जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको एकल इजलासले सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई १९ वर्ष कैद र पटके कसुरमा थप ६ वर्ष गरी २५ वर्ष कैद सजायको फैसला गरेको हो । यो फैसला संगै अभिय...

  • जाजरकोटमा बस दुर्घटना, ४ को मृत्यु ९ जना घाईते

    जाजरकोट । जाजरकोटमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनका साथै अन्य ९ जना घाईते भएका छन । दुर्घटनामा परि मृत्यु भएका ४ जनाको शव घटनास्थलबाट निकालिएको र अन्य ९ जना घाइते यात्रुहरुको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार मृतकहरुको सनाखत हुन सकेको छैन । दुर...

  • गिट्टीले गुजारेको जीवन !

    रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिका(३ डाँराकमदकी बिना वादी उमेरले ३६ वर्षको भइन् । उनको साथमा दुई छोरा र दुई छोरी छन् । ८ वर्षअघि बिनाका पति गङ्गाराम वादीले दोस्रो बिहे गरे । त्यसयता परिवार लालनपालनको सबै जिम्मेवारी बिनाको काँधमा आयो । बिहेपछि भारत पसेका गङ्गाराम अहिलेसम्म घर फर्केका छैनन् । तर, पत...

  • हराउँदै फूली–बुलाकी

    जुम्ला । कुनै समय जिल्लाका अधिकांश स्थानमा फुली, बुलाकी, धोतीचोलो र पटुकाको ठूलो महत्व थियो । महिलाहरू कुनै चाडपर्व, मेलालगायत अवसरमा यिनै पहिरनमा देखिन्थे । पछिल्लो समय फुली, बुलाकी र धोतीचोलो लगाउने क्रम घट्दै गएको छ । ग्रामीण क्षेत्रमा समेत फुली बुलाकी लगाएका महिला बिरलै भेटिन्छन् । हातमा चाँदीको बाला, खुट्टामा क...

  • नेपाल आइडलबाट चर्चा पाएका झक्कड थापाको पहिलो गीत सार्बजनिक

    काठमाडौं । नेपाल आइडलको पहिलो सिजनमा आफ्नो जादुमय कमेडियन प्रस्तुति दिएर चर्चा पाएका झक्कड थापाको गीत सार्बजनिक भएको छ । भेरी सेती कर्णलीका पानी....बोलको लोकशैलीको गीत उनले बजारमा ल्याएका छन् । दिनेश थपलियाको शब्द रहेको यस गीतमा बसन्त सापकोटाले संगीत गरेका छन भने झक्कड थापाले स्वर दिएका छन । कर्णाली र सुदूरपश्चिम प्...