• चट्याङ लागेर एउटै जिल्लामा चार जनाको मृत्यु

    सप्तरी । चट्याङ लागेर एउटै जिल्लाका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महदेवा गाउँपालिकाका २ जना, राजगढ गाउँपालिकाका र डाक्नेश्वरी नगरपालिकाका १,१ जना रहेका छन् । उनीहरुको बिहीबार बिहान वर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...

  • आज थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०७२८ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९ नयां कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार थप ६२९ मध्ये महिला ११० पुरुष ५१९ रहेको छन् । योसंगै नेपालमा संक्रमितको संख्या दश हजार ७ सय २८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  पछिल्लो २४ घण्टामा कोर...

  • कोरोना संक्रमण पुष्टिपछि क्वारेन्टिनबाट टाप

    सप्तरी । कोरोना संक्रमण पुष्टि भएपछि सप्तरीमा एक युवा क्वारेन्टिनबाटै भागेका छन् । जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका -१ भारदहस्थित वीपी माविको क्वारेन्टिनमा बसेका २४ वर्षीय युवा क्वारेन्टिनबाट भागेका हुन् । उनको सोमबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनलाई छुट्टै कोठामा राखिएको ...

  • नेपालमा थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो

    काठमाडौं । नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयद्धारा आयोजित नियमित मिडिया ब्रिफिङअनुसार नेपालमा संक्रमितको संख्या ६५९१ पुगेको छ । पछिल्लो २४ घण्टामा भेटिका यि संक्रमितमध्ये महिला ४९९ र पुरुष ६०९२ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनकाअनुसार...

  • सातवटै प्रदेशद्धारा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक, कसको प्राथमिकतामा कुन क्षेत्र ?

    काठमाडौं । सोमबार देशका सातवटै प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेका छन् । सबै प्रदेशले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएका पाइन्छ । देश कोरोना महामारीसंग जुधिरहेकाले अन्य शिर्षकमा भन्दा स्वास्थ्यमा बढी बजेट छुट्याइएको पाइन्छ । स्वास्थ्यसंगै कृषी र शिक्षा बजेटको अर्को प्राथमिकतामा...

  • उपचारका क्रममा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना पुष्टि भएपछि, स्वास्थ्यसंस्था सिल

    वीरगञ्ज । वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बालकमा पीसीआर पोजिटिभ देखिएको छ । बाराको निजगढ ६ का ५ वर्षीय बालकको यसअघि आरडिटी रिपोर्ट पनि पोजिटिभ आएको थियो । निमोनियाका कारण सिकिस्त बनेका उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । मृतक बालकमा कोरोना पुष्टि भएपछि वीरगञ्ज हेल्थ केयर अस्पत...

  • वेवारिसे शवमा कोरोना संक्रमण पुष्टि

    वीरगञ्ज । वेवारिसे अवस्थामा फेला परेको शवको परीक्षण गर्दा कोरोना पुष्टि भएको छ । पर्साको वीरगञ्जमा रहेको घण्टाघरमा मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मृत भेटिएका ती व्यक्तिको नाम र ठेगाना भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टम गरेर नारायणी अस्पतालमा...

  • एकै दिन थपिए ३२३ नयाँ संक्रमित, संक्रमितको संख्या ४ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय २३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ । नयाँ संक्रमित महात्...

  • एकै दिन थप १८९ मा संक्रमण, संक्रमितको संख्या १४०१ पुग्यो

    काठमाठौं । नेपालमा एकैदिन १८९ नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा विभिन्न ठाउँबाट १३ जना कोरोना निको भएर घर फर्किएका छन् ।...

  • थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२

    काठमाडौं । नेपालमा थप १७० जना कोरोना संक्रमित भेटिएका छन् । देशका विभिन्न जिल्लाहरुमा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको शुक्रबार स्वास्थ्य मन्त्रालयकले गरेको मिडियो ब्रिफिङमा जानकारी दिइएको छ । योसंगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या १२१२ पुगेको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाअनुसार यि सं...