काठमाडौँ । राजधानी काठमाडौंमा फेरी भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ बिहीबार बेलुकी ७ बजेर ११ मिनेटमा ४.८ रेक्टर स्केलको भुकम्प गएर धक्का महसुस गरिएको हो । काठमाडौंमा भूकम्प गएको चार बर्ष भैसक्दा पनि यसरि पटक पटक धक्का महसुस हुँदा काठमाडौंबासी त्रसित हुने गर्दछन् ।...
प्रदेश समाचार
-
-
हुम्लामा हिमपात जारि, हवाई सेवा प्रभावित, अत्याधिक चिसो
हुम्ला । हुम्लामा हिमपात हुँदा जनजिवन प्रभावित भएको छ । सिमकोट लगाएतका जिल्ला विभिन्न ठाउमा आज बिहानैदेखी दोस्रो पटक हिमपात हुँदा जनजीवन प्रभावित भएको हो । हिमपातका कारण अत्याधिक चिसो बढेको छ । चिसोका कारण बृद्धबृद्धा, बालबालिका बढि प्रभावित बनेका छन् । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हि...
-
नहरमा युवक मृत भेटिए
जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार मृत युवक कंचनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त रहेका छन् । पन्तको शव आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । घटनाबारे प्रारम्भिक अुन...
-
वडा कार्यालय र स्काभेटरमा आगजनी
संखुवासभा । संखुवासभाको एक वडा कार्यालयमा आगजनी गरिएको छ । जिल्लाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र एक स्काभेटरमा आगजनी गरिएको छ । गए मध्यराति अज्ञात समुहद्धारा गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानका...
-
‘जलपरी’ गौरिकालाई सरकारले ५६ लाख पुरस्कार दिदै
काठमाडौं । 'जलपरी' उपमा पाएकी स्युमिङ खेलाडी गौरीका सिंहलाई सरकारले ५६ लाख नगद पुरस्कार दिने भएको छ । बुधबार प्रधानमन्त्री केपी ओलीले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेसँगै सागमा सबैभन्दा बढि पदक जितेकी गौरीकाले सो रकम पाउन लागेकी हुन । उनले सागका नेपालका लागि सर्वाधिक ४ स्वर्ण जितेकी थिइ...
-
कोहलपुरको कफ्र्यू हट्यो, अवस्था शान्त उन्मुख
कोहलपुर । एक १२ बर्षे छात्रालाई ट्रकले ठक्कर दिई घाइते भएपछि अशान्त बनेको बाँकेको कोहलपुर शान्त उन्मुख भएको छ । घटनापछि तनावपुर्ण बनेको कोहलपुरमा लगाइएको कफ्र्यू आजबाट हटाएको छ । कोहलपुर नगरपालिका ६ मा आइतबार बिहान १० बजेतिर स्कुले बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि अवस्था तनावपुर्ण भएको भन्दै स्थानिय प्रश...
-
कोहलपुर शान्त पार्न सर्वपक्षिय बैठक सुरु, कफ्र्यू यथावत
बाँके । ट्रकको ठक्करबाट स्कुले बालिका घाइते भएको बिषयलाई लिएर हिजोदेखि अशान्त रहेको बाँकेको कोहलपुर शान्त पार्न सर्वपक्षिय छलफल सुरु भएको छ । कोहलपुरस्थित त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत १२ बर्षिय प्रकृति चन्दलाई आइतबार ट्रकले ठक्कर दिएपछि अशान्त बनेको कोहलपुर शान्त पार्न सोमबार सर्वपक्षीय छलफल सुरू भएको प्रहर...
-
बोक्साको आरोपमा वडाध्यक्षलाई नै कालोमोसो र जुत्ताको माला,मलमुत्र खुवाउने प्रयास
चितवन । बोक्साको आरोपमा चितवनमा एक वडाध्यक्षलाई कालोमोसो र जुत्ताको माला लगाइएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गर्दै कालोमोसो र जुत्ताको माला लगाइएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते वडाध्यक्ष प्रजाको अहिले भरतपुर अस्पतालमा उपचा...
-
कोहलपुर शान्त हुन सकेन, बढ्दो आक्रोषपछि आज बिधालय पनि बन्द
कोहलपुर । ट्रकको ठक्करबाट एक बालिका घाइते भएपछि अशान्त बनेको बाँकेको कोहलपुर अझै शान्त हुन सकेको छैन । घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीहरु उर्ग बनेपछि त्यहाँका बिधालय समेत आज बन्द गरिएको छ । प्रदर्शनकारीहरुले विद्यालयका गाडीहरुमा समेत तोडफोड गर्न थालेपछि स्थानिय विद्यालयहरु बन्द गरिएको प्रहरीले जनाएको छ । को...
-
बलात्कार पीडित ६ बर्षे बालिकालाई अस्पतालले गर्यो डिस्चार्ज
वीरगञ्ज । बलात्कारपछि उपचार गराई रहेकी ६ बर्षे बालिकालाई अस्पतालले डिस्चार्ज गरेको छ । बालिकाको स्वास्थ्यमा सुधार आएपछि उनी उपचाररथ हेल्थ केयर अस्पताल वीरगञ्जले आइतबार डिस्चार्ज गरेको हो । अभिभावकसँगै गढीमाई मेला हेर्न आएकी ६ वर्षे बालिका मंसिर १७ गते बाराको कलैयामा बलात्कृत भएकी थिइन् । बलात्कारपछि उनलाई उपचारका ला...

















