धरान । डेंगु माहामारीकै रुपमा बढ्दै गएपछि अन्तत धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र नै घोषणा गरिएको छ । बिरामीको संख्या निरन्तर बढिरहेकाले डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय धरानले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक अस्पताल निर्देशक डा. विकास शाहले ...
प्रदेश समाचार
-
-
मकवानपुरमा सुख्खा पहिरोमा परि दुईजनाको मृत्यु
हेटौंडा । मकवानपुरमा सुख्खा पहिरोमा परि दुईजनाको मृत्यु भएको छ । जिल्लाको राक्सिराङ गाउँपालिका ८ टोड्केमा पहरा खनेर सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरो खस्दा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवन शक्तिखोरका २३ वर्षीय सुदीप श्रेष्ठ र धादिङका १७ वर्षीय रोशन बुढाथोकी रहेका छन् । उनीहरुको एक्साभेटरले सडक खन्न...
-
करिब ५८ लाखसहित एक भारतिय नागरिक पक्राउ
बारा । अवैध भारतिय रुपैयासहित बारामा एक ब्यक्ती पक्राउ परेका छन् । स्रोत नखुलेको ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँसहित प्रहरीले भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा नं ११ स्थित पिपरा टोलका २४ बर्षीय वृजकिशोर कुमारलाई पक्राउ गरेको हो । बारा सुवर्ण गाउँपालिका वडा नं ७ सनफुलवा स्थित दशगजा क्षेत्र न...
-
बाजुरामा ७० जना विद्यार्थीले पाए पठनपाठनमा आर्थिक सहयोग
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकाका आर्थिक अवस्था कम्जोर भएका १९ जना बालबालिकालाई छात्रबृद्धि सहयोग गरिएको छ । पीसविन बाजुरा र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चिालित युवा सशक्तिकरण बुल्गारी (BVLGARI) परियोजना अन्तर्गत बालबालिकालाई छात्रबृद्धि सहयोग गरिएको हो । आर्थिक अवस्था कम्जोर भएका कारण पढाईमा समस्या भोग...
-
बाढी प्रभावितको अवस्था बझ्न राप्तीसोनारी पुगे सांसद गहतराज
बाँके। नेकपाका सांसद महेश्वरराज गहतराज बाँकेको राप्तीसोनारी पुगेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नं.२ राजपुर गाउँका स्थानीय बाढी प्रभावितहरुको स्थलगत अनुगमन गर्न सांसद गहतराज राप्तीसोनारी पुगेका हुन् । बाँकेको सबै भन्दा धेरै बाढी प्रभावित उक्त गाउँका स्थानीयसँग सांसद गहतराजले बुधबार अन्तरक्रिया गरेका छन् । बाढील...
-
विप्लवले लियो वडा कार्यालय तोडफोडको जिम्मा
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका १० को वडा कार्यालयमा मंगलबार राति तोडफोड गरिएको थियो । समुहमा आएका व्यक्तिहरुले कार्यालयको ढोका फोरेर सबै सामाग्री बाहिर ल्याएर आगो लगाइदिएका थिए। कार्यालय तोडफोड र आगजनिको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ। नेपाल कम्युनिस्ट पार्टी जाजरको...
-
टेलिकमद्धारा तराईका १७ जिल्लामा २ सय ६० बीटीएस टावर निर्माण
काठमाडौं । नेपाल टेलिकमले तराईका जिल्लाहरुमा मोबाइल सेवाको विस्तार तथा सेवाको गुणस्तर वृद्धिका लागि टावरहरु निर्माण गरिरहेको छ । चालु आर्थिक वर्षमा हालसम्म कम्पनीले तराईका १७ जिल्लामा मात्र २ सय ६० बीटीएस टावर निर्माण गरी सञ्चालनमा ल्याइसकेको नेपाल टेलिकमले जनाएको छ । तराईको मोरङ, सुनसरी, झापा, चितवन, सप्तरी, पर्सा...
-
लोकसेवाको विज्ञापन खारेजबारे प्रचण्डले यस्तो भने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको विज्ञापन खारेजीबारे प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएपछि मात्रै निर्णय हुने बताएका छन् । बुधबार चितवनमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले संसदको राज्य ब्यवस्था समितिले आयोगको विज्ञापन खारेज...
-
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा परशुराम नगरपालिका–३, मार्कुकी १३ वर्षीया संगीता भाट रहेकी छन् । चट्याङ लागेर घाइते संगीतालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । बुधबार बिहान घरमै बसीरहेका बेला चट्याङ लागेको स्थानीयले बता...
-
कस्तो दुखत खबरः शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु
दार्चुला । शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका ४ स्थित सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत चार बालबालिकाको मृत्यु भएको हो । विद्यालय बन्द रहेको बेला शौचालयको छतमा खेलिरहेका बेला एक्कासी छाना खस्दा ति बालबालिकाको मुत्यु भएको प्रहरी चौकी ...

















