विराटनगर । केही समय अघि पत्रकारलाई दिएको अभिव्यक्तिका कारण विवादित इटहरीका मेयर द्धारिकालाल चौधरी फेरि विवादमा परेका छन् । मेयर चौधरी फेरि पनि आफ्नै अभिव्यक्तिका कारण विवादमा परेका हुन् । मेयर चौधरीले सर्वाजनिक मञ्चबाटै महिलाले प्रयोग गर्ने लिपिष्टिक, गर्भ निरोधक औषधी पिल्स पनि यौनधन्दामा लागेको महिलाले खाने भनेर अभ...
प्रदेश समाचार
-
-
किन जलाए सुदूरपश्चिममा कांग्रेस र राजपाले रातो किताब
काठमाडौं । विहिबार दिउँसो सुदूरपश्चिम प्रदेश सभाको गेटमै अनौठो दृश्यि देखिएको थियो । नेपाली पोशाकमा सजिएका महिला र पुरुष सांसदहरुले रोतो किताब जलाई रहेका थिए । सामान्यतया अरु दिनको भन्दा विहिबारको दृश्य फरक नै थियो । दृश्यबाटै थाहा हुन्थ्यो कि प्रदेश सरकारले ल्याएको बजेट प्रति सांसद कत्तिको सन्तुष्ट छने भन्ने कुरा ।...
-
भिडन्तमा मारिए विप्लवका सर्लाही इन्चार्ज
काठमाडौं । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको छ । विहिबार दिउँसो सर्लाहीको लालबन्दीमा प्रहरी र विप्लव समुहबीच भएको भिडन्तमा विप्लवका सर्लाही इन्चार्ज पौडेलको मृत्यु भएको हो । प्रहरीका अनुसार लालबन्दी नगरपालिका– १ मा विप्लव समूहका कार्यकर्ताले गस्तीमा रहेको प्रहरी माथि आक्...
-
सिलिन्डर ग्यास पड्किएर जनकपुरमा आगलागी, लाखौ क्षति
जनकपुर । जनकपुरमा विहिबार विहानै आगलाली भएको छ । सिलिन्डर ग्यास पड्किएर आगलागी भएको हो । जनकपुरधाम उपमहानगरपालिका –२ कदमचोकको एक होटलमा जडान गरिएको फ्रिजमा विद्युत सर्ट भइ आगलागी सुरु भएको हो । आगलागीमा होटलमा राखिएका ८ वटा ग्यास सिलिन्डर पड्किएको प्रहरीले जनाएकाे छ । आगलागीबाट गोविन्द मिस्ठान्न भण्डार, सियाराम म...
-
जिप दुर्घटनामा ज्यान गुमाउनेको सामुहिक अन्त्येष्टि
बझाङ । बझाङमा जिप दुर्घटनामा परी मृत्यु भएकाको सामुहिक अन्त्येष्टि गरिएको छ । सोमबार जिप दुर्घटनामा परी मृत्युभएकामध्ये ९ जनाको बुधबार सामुहिक अन्त्येष्टि गरिएको हो । दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकका आफन्तले आ आफ्नो परम्पराअनुसार शव यात्रापछि दाहसंस्कार गरेका छन् । शवयात्रापछि दुर्घटनामा...
-
पौडी खेल्न गएका ३ जनाको डुबेर मृत्यु
बुटवल । कपिलवस्तुमा पौडी खेल्ने गएका ३ जनाको डुबेर मृत्यु भएको छ । उनीहरुको मंगलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा शिवराज नगरपालिका २ हल्लानगरका आशिक भट्टराई, निराजन भुषाल र सुमित सुनार रहेका छन् । दिउँसोको समयमा गर्मी भएपछि गर्मी छल्न उनीहरु गाउँ नजिकैको सुरई खेलामा पौडी खेल्न गएका ...
-
हुम्ला जिप दुर्घटनामा खार्पुनाथ गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता
कर्णाली। हुम्लाको खार्पुनाथ गाउँपालिकामा जिप दुर्घटनामा परी बेपत्ता भएकाको पहिचान खुलेको छ । दुर्घटनामा परी खार्पुनाथ गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता भएका छन् । उद्दारकालागि नेपाल प्रहरी र सेनाको टोली खटिएपनि अहिलेसम्म जिप समेत फेला परेको छैन । मंगलबार दिउँसो तल्लो खार्पुनाथबाट खार्पुनाथ गाउँपालिकाको के...
-
गर्मीका कारण पाँच दिनका लागि विद्यालय बन्द
धरान । अत्याधिक गर्मीका कारण धरानका निजी तथा संस्थागत विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । गर्मीका कारण पठनपाठनमा समस्या आएपछि सोमबारदेखि पाँ दिनसम्मका लागि बिधालय बन्द गरिएको हो । प्याब्सन, एनप्याब्सन र एसीसीले गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको विद्यालय संयोजन कमिटीका अध...
-
अपडेटः जिप दुर्घटनमा मृत्यु भएका सबैको सनाखत,घटनाको कारण यस्तो
बझाङ। बझाङको डौठीमा भएको जिप दुर्घटना परि मृत्यु हुने सबैको सनाखत भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाँउपालिका–१ का कलकबहादुर खड्का, उनका छोरा। यस्तै सोहि ठाँउका जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल, लक्ष्मी द्धाल र चालक सुरेन्द्र थापा रहेको वडा प्रहरी कार्यालय चैनपुरका सइ माहानन्द जोश...
-
बझाङमा जीप दुर्घटना ९ जनाको मृत्यु, ४ को अवस्था गम्भिर
काठमाडौं । बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएको सनाखत हुन सकेको छैन...













