• आत्मआलोचना गर्न ईटहरीका मेयरलाई नेताहरुले दिए यस्तो सुझाव

    काठमाडौं । पत्रकारलाई कुट्नका लागि बजेटसम्म छुट्याएको भन्दै गैर जिम्मेवारपुर्ण ढंगले सार्वजनिक अभिव्यक्ति दिने ईटहरीका मेयर द्वारिकलाल चौधरीलाई आत्मआलोचना गर्न सुझाव दिइएको छ। मेयर चौधरीले दिएको अभिब्यक्तीबारे चौतर्फी बिरोध भइरहका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्षस्थ नेताहरूले उनलाई आफ्ना गलत अभिव्यक...

  • ‘दमाईको छोरालाई नमस्कार गर्न गाह्रो मान्छन्’

    बाग्लुङ्ग। ‘म यही  वुर्तिबाङ्गमा जन्मेको दमाईको छोरा हुँ । मेरा बाबुले कपडा सिलाएर हामीलाई हुर्काउनु भएको हो,’ बाग्लुङ्गको  ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली आफ्नो विगत सम्झदैँ भन्छन्, ‘मैले मेरो इतिहास भुल्न सक्दिनँ ।’ मंगलबार  दलित क्षेत्रीय सञ्जाल बाग्लुङ्ग क्षेत्र नम्बर–२ ले  वुर्तिबाङ्गमा आयोजनाा गरेको...

  • घुससहित पक्राउ परे वडा अध्यक्ष

    काठमाडौं । बारामा सुघसहित एक वडा अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको गढिमाइ नगरपालिका ६ का वडाअध्यक्ष रामजीप्रसाद बराई रहेका छन् । उनलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले ७५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हाे । विकासको काममा सहयोग गर्ने, कामलाई सहजताका साग अगाडी बढाउन सहयोग...

  • मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु एक घाइते

    वीरगन्ज । मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्। बाराको बाराको कलैया उपमहानगरपालिका २६ श्रीपुरमा मङगलबार दिउँसो ट्रिपरले ठक्‍कर दिँदा मोटरसाइलमा सवार श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ भने श्रीमान् गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा बाराको सिसवा महेशपुरकी ३५ वर्षीया खु...

  • सरकारको नेतृत्व परिर्बतन नभए पार्टी एकता बिथोलिन्छ–नेता गौतम

    प्यूठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामेदव गौतमले पुर्बसहमती अनुसार सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् । नेकपाका सचिवालय सदस्य तथा पुर्बगृहमन्त्री समेत रहेका नेता गौतमले पुर्बसहमती  उल्लंघन गरिए पार्टी एकता नै बिथोलिने चेतावनी दिए । शुक्रबार प्यूठान पुगेका नेता गौतमले प्रेस संगठनले आयोजन...

  • डोजर चलाउने मुख्य नाइकेसहित १८ जनाबिरुद्ध मुद्दा चल्यो, सीडीओ भन्छन, राजनितीक दवाबमा कसैलाई छोडिन्न

    चितवन । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घेरबारमाथी डोजर लगाउने बिरुद्ध प्रहरीले मुद्धा चलाएको छ । बुधबार बिहान रंगशालाको बारमाथी डोजर लगाई भत्काउने १८ जनालाई प्रकाउगरी जिल्ला प्रहरी कार्यलय चितवनले बिहीबार उनिउपर मुद्धा चलाएको हो । रंगशाला सुरक्षाका लागि लगाइएको घेरबार भत्काएको आरोपम...

  • फेरि दिइयो नरबली, देउता खुशी पार्ने भन्दै धामीले बालकको घाँटी रेटे

    धनुषा । धनुषामा एक बालकलाई नरबली दिइएको छ । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु कुमार साहका अढाई बर्षीय बालक आर्यन भन्ने समीरकुमार साहलाई गत २४ वैशाखमा एक धामीले देउता खुशी पार्ने भन्दै हत्या गरेको खुलासा भएको छ । धनुषा प्रहरीका अनुसार हत्या हुनुको अघिल्लो दिन साँझदेखि हराइरहेका बालकको घाँटी काटिएको अवस्...

  • रंगशालाको बारमा डोजर लगाउने मुख्य नाइके कँडेललाई नेकपाद्धारा कारवाही, प्रहरीले पनि मुद्दा चलाउदै

    चितवन । चितवनमा निर्माणाधिन गौतक बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने कार्यका मुख्य नाइकेलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि कारवाही गरेको छ । रंगशालाको पश्चिमतर्फको जमिनमा लगाइएको सुरक्षा घेराबार भत्काउने कार्यका योजनाकार नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई पार्टीले निलम्वित गरेर कारवाही ...

  • रंगशालाको बार भत्काउने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीद्धारा केहि ब्यक्ती पक्राउ

    चितवन । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले एक दर्जन बढिलाई पक्राउगरेको छ । पक्राउ गरिएकाहरुको परिचय खुलाइएको छैन । जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार घटनाका मुख्य दोसी पत्ता लागिसकेकाले खोजिकार्य जारी छ । बार भत्काउन प्रयोग गरिएको डोजर...

  • कुन क्षेत्रमा कति बजेट छुट्याइयो ? थाहा पाउनुहोस

    काठमाडौं । सरकारले आर्थिक वर्ष २o७६/0७७ को १५ खर्ब ३२ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । सरकारले विभिन्न शिर्षकमा उक्त बजेट प्रस्तुत गरेको हो । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७...