रुकुम । रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–१० की पार्वती खड्काको १४ वर्षको उमेरमा विवाह भयो। त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो। तर विवाह भएको एक वर्षमै पहिलो सन्तान छोरी र ३० वर्ष नपुग्दै चार सन्तान भए। सुत्केरी अवस्थामा पोषिलो खाना र स्याहारसुसार नपाएका कारण पार्वतीको स्वास्थ्यमा समस्...
प्रदेश समाचार
-
-
दुई दिनपछि रिटार्यड हुन लागेका मालपोलका कर्मचारी घुससहित पक्राउ
सप्तरी । दुईदिन पछि जागिरबाट सेवानिवृत्त हुन लागेका एक जना सप्तरीबाट घुससहित रंगेहात पक्राउ परेका छन् । सप्तरीको राजविराजस्थित भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल घुससहित पक्राउ परेका हुन । सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना घर भएका मण्डल दुई दिनपछि आफ्नो ५८ वर्षे सेवा अवधी पुरागरि सेवान...
-
दुर्घटनामा परी एकको मृत्यु एकजना घाईते
चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडकखण्डको रामनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा पोखरा महानगरपालिका वडा नं. ३१ बस्ने १६ वर्षीय सरोज भुजेलको मृत्यु भएको हो । आइतबार साँझ मुग्लिनतिर जाँदै गरेको ना २० प ७५१८ नम्वरको मोटरसाइकल ना ६ ख ५७२९ नम्वरको ट्रकमा ठोक्किँद...
-
कस्तो दुखत खबरः आमा र दुई सन्तान घरभित्रै डोरीमा झुण्डिए, हत्या की आत्महत्या ?
काठमाडौँ । चितवनमा एउटा कहाली लाग्दो घटना भएको छ । घरभित्रै आमा र दुई सन्तान झुन्डिएको अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलमा आमा, छोरा र छोरी एउटै कोठामा घरको छानामा डोरी लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । नेपाल आर्मीमा काठमाडौंमा कार्यरत नरबहादुर आलेमगर...
-
दलित बस्तीमा राहत पुगेन भन्दै सीके राउतले गरे प्रदेश सरकारको चर्को बिरोध
काठमाडौं । जनमत पार्टी खोलेर राष्ट्रिय राजनितीमा आएका डा. सीके राउतले प्रदेश २ सरकारको कडा आलोचना गरेका छन् । आँधी पीडितहरुको उद्धार र राहातका बिषयमा प्रदेश सरकार गम्भिर नभएको भन्दै उनले मुख्मन्त्रीको आलोचना गरेका हुन । फेसबुकमार्फत प्रदेश सरकारको आलोचना गर्दै सीकेले भनेका छन, "बाराको हावाहुरीमा अधिकां...
-
प्रदेश २ मा एसईई प्रश्नपत्र आउट गर्नेलाई प्रहरीले सार्वजनिक गर्दै
काठमाडौं । प्रदेश २ मा एसईई प्रश्नपत्र आउट गर्नेलाई प्रहरीले सार्वजनिक गर्दैछ । गत चैत्र १४ र १५ गतेको सवज्ञान र सामाजिक बिषयको प्रश्नपत्र आउट गर्नेलाई प्रहरीले सार्बजनिक गर्न लागेको हो । बुधबार दिउँसो साढे दुई बजे जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्न लागिएको देश २ का प्रहर...
-
विमानमार्फत गर्भवतीको उद्धार
बाजुरा । बाजुरामा एक गर्भवतीको विमानमार्फत उद्धार गरिएको छ । बूढीनन्दा नगरपालिका–३ बस्ने आठ महिनाकी गर्भवती सेतु लोहारको अवस्था गम्भिर भएपछि उनलाई विमान चार्टर गरेर उद्धार गरिएको हो । सुत्केरी हुने महिना नपुग्दै सेतुको स्वास्थ्यमा समस्या आएपछि उनि जिल्ला अस्पताल गएकी थिईन । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सीता ए...
-
आफ्नै छोरी बलात्कार गर्ने बुवा पक्राउ
हेटौंडा । छोरीलाई पटक पटक बलात्कार गर्ने बुवा पक्राउ परेका छन् । आफ्नै १७ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति पक्राउ परेका हुन् । बिगत चार वर्षदेखि बुवाबाट नै बलात्कारको सिकार हुँदै आएकी पीडित किशोरीले घटनाबारे प्रहरीलाई बताएपछि बुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्य...
-
उपचार र राहात दिन बाराको फेटा पुगे डाक्टर गोविन्द केसी
काठमाडौं । डाक्टर गोविन्द केसी आँधी प्रभावित क्षेत्रमा पुगेका छन् । आँधीका कारण सबैभन्दा बढि प्रभावित बाराको फेटा गाउँपालिकामा स्वास्थ्य शिविर संचालन र राहात वितरणका लागि डा. केसीले त्यहाँ पुगेका हुन । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकको रुपमा कार्यरत डा.केसीले बाराको फेटास्थित पुरनियाँ गाउँमा स्वास्थ्य शि...
-
प्रचण्डद्धारा आँधीमा मृत्यु भएका प्रति परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा(भिडियोसहित)
बारा । सत्तापक्ष दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले बारा र पर्सामा आँधीका कारण मृत्यु भएका परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छ। आँधी प्रभावित क्षेत्रमा रहेका नेकपा अध्यक्ष प्रचण्डले उक्त राहात रकम घोषणा गरेका हुन। काठमाडौंबाट मंगलबार आँधी प्रभावित क्षेत्रको अवलोकन गर्दै बाराको फेटा गाउँपालिका ६ ब...

















