• आँधी पीडितहरुको अवस्था नाजुक बनेपछि प्रचण्ड आफै प्रभावित क्षेत्र जाँदै

    काठमाडौं । आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीमा परी ठुलो धनजनको क्षती भएपछि अहिले त्यहाँको अवस्था नाजुक छ । प्रभावितहरुले खान र राती ओत लाग्ने ठाँउसम्म नपाएको खबर आएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्ड आफै प्रभावित क्षेत्रमा जादैछन । मंगलबार बिहान ११ बजेको उठानमार्फत प्रचण्ड प्रभावित बारा र प...

  • हावाहुरीमा परी ज्यान गुमाउने भारतियसहित सबैको सनाखत (नामावलीसहित)

    काठमाडौं । गएराती आएको भिषण हावाहुरीमा परी बारा र पर्सामा ज्यान गुमाउनेहरुको सनाखत भएको छ । गृह मन्त्रालले सोमबार दिउँसो सार्वजनिक गरेको सनाखतको सूची अनुसार ज्यान गुमाउनेमा ५ जना बालबालिका, १२ जना पुरुष र १० महिला छन् । बारा फेटा गाउँपालिका वडा नम्बर १ का अन्दाजी ५५ बर्षिय हरिनारायण दास, ४५ बर्षिय मनोरमा दास, २४ बर्...

  • बारा-पर्सा हावाहुरी अपडेट: अस्पतालमा रगतको अभाव, उपचारमा समस्या

    बारा । हावाहुरीमा परी आईते भएकाहरुको उपचारका लागि बारा र पर्साका अस्पतालहरुमा रगतको अभाव देखिएको छ । आइतबार साँझ आएको भिषण हावाहुरीमा घाईते भएकाहरुको उपचारमा आवश्यक रगतको अभाव भइरहेको हो । घाईतेहरुको उद्धारगरि अहिले जिल्ला अस्पताल, क्षेत्रिय अस्पताल, नेसनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर र नारायणी लगायतका अस्पता...

  • हुरीका कारण २५ जनाको मृत्यु, चार सय बढि घाइते

    पर्सा । हावाहुरीका कारण पर्सा र बारामा दुई दर्जन बढिको मृत्यु हुनका साथै चार सय बढि घाईते भएका छन । पर्सा र बाराको विभिन्न ठाँउमा हावाहुरीका कारण अहिलेसम्म २५ जनाको मृत्यु भएको र चार सय बढि घाईते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृत्यु हुनेमा बालबालिका र बृद्धाहरु बढि रहेको बताइएको छ । मृतकहरुको सनाख...

  • युवाहरुलाई बेरोजगार भत्ता होईन रोजगार दिनुपर्छ– नेता नेपाल

    काठमाडौं । पूर्वप्रधामन्त्री माधवकुमार नेपालले देशका बेरोजगारहरुलाई भत्ता नभएर रोजगार दिनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपाका बरिष्ठ नेता समेत रहेका नेपालले भने, "सरकारले देशका युवाहरुलाई बेरोजगार भत्ता दिदाँ परनिर्भता बढ्छ, त्यसैले भत्ता नभई रोजगारी दिनुपर्छ ।" बेराजगार भत्ता ...

  • जीपको ठक्करबाट स्कुटी चालक दुईको मृत्यु

    काठमाडौं । जीपको ठक्करबाट बाँकेको कोहपुरमा स्कुटीमा सवार दुई जनाको मत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाही रहेका छन् । प्रहरीका अनुसार, मृतक दुवै स्कुटी चालक हुन् । गएराति कोहलपुर नगरपालिका–३ मदनचो...

  • परीक्षा स्थगित भएको विषयमा प्रदेश २ मा, शिक्षामन्त्रीको पुत्ला जलाइयो, राज्यमन्त्रीको गाडी तोडफोड

    काठमाडौं । प्रदेश २ मा परिक्षा स्थगित भएको विषयलाई लिएर विद्यार्थीले ठाउँ ठाउँमा प्रदर्शन गरिरहेका छन् । लगातार  प्रश्नपत्र आउट हुँदा परीक्षा नै स्थगित गरिएपछि आक्रोशित परीक्षार्थीहरुले बिभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् । जनकपुरधाममा बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यी दुवै विषयको परीक्षा रद्द गरिएको थियो...

  • प्रदेश २ मा फेरि प्रश्नपत्र बाहिरियो परिक्षा स्थगित, प्रदेशकाे बदनाम गर्न प्रश्नपत्र ‘आउट’ गरेको मुख्यमन्त्री राउतको भनाई

    काठमाडाैं । प्रदेश २ को जनपुरधामा संचालित  एसईई परिक्षामा सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शुक्रबारको  परिक्षा पनि रद्द गरिएको छ । बिहिबार विज्ञान र शुक्रवार सामाजिक शिक्षा विषयको प्रश्नपत्र परीक्षा पूर्व नै बाहिरिएछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गर्ने निर्णय गरेको हो । लगतार दुई दिन प्रश्नपत्र आउट गरे...

  • कालिकोटका पत्रकार पक्राउबारे अध्ययन गर्न महासङ्घले मिसन टोली पठायो

    काठमाडौं । कालिकोटका पत्रकार कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विषयमा अध्ययन गर्न नेपाल पत्रकार महासङ्घले मिसन टोली पठाएको छ । महासंघले पत्रकार विश्वकर्मालाई पक्राउ गरेको विषयमा स्थलगत अध्ययन गर्न महासङ्घ प्रदेश समिति अध्यक्ष दुर्गा थापाको संयोजकत्वमा मिसन टोली पठाइएको हो । कालिकोटको रेडियो नयाँ कर्णालीका संव...

  • मानव बेचविखन र जबर्जस्तीकरणी मुद्दाका फरार पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सोमबार महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मानव बेचविखन तथा ओसारपसार मुद्दामा फरार रहेका मकवानपुरका अन्दाजी ३६ वर्षीया रुविना मोक्तान र ४० वर्षीय रुवी रुम्बालाई सार्बजनिक गरेको छ । उनिहरुलाई आइतबार कलङ्कीबाट पक्राउ गरिएक...