कंचनपुर। कंचनपुरको भीमदत्त नगरपालिका–१ मा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेस वडाध्यक्ष उम्मेदवार आसेफ कुँवर (भुन्टु) ७ सय ३२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका कमलबहादुर विष्टले २ सय २४ मत पाए । त्यस्तै एमालेका गगनसिंह कार्कीले १ सय ९७ र राप्रपाका गोविन्दबहादुर विष...
प्रदेश समाचार
-
-
रोल्पा नगरपालिका-२ मा गोलाप्रथाबाट माओवादीका डाँगी विजयी
रोल्पा । रोल्पाको रोल्पा नगरपालिका वडा नं-२ मा वडाध्यक्ष उम्मेदवार गोलाप्रथाबाट विजयी भएका छन् । नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीले बराबर ५४३ मत ल्याएपछि गोलाप्रथा गर्दा डाँगी विजयी भएका हुन् । सो वडामा दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने कांग्रेसले जितेको छ ।...
-
लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा गठबन्धनलाई हराउँदै एमालेको प्यानलै विजयी
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका -१ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएको हुन् । एमालेका उम्मेदवार रुद्रमान गुरुङले ४ सय २२ मत ल्याएर वडाध्यक्ष जितेका हुन्। उनी यसअघि पनि वडाअध्यक्ष थिए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका कमल गुरुङले १ सय १७ मत प्राप्त गरेका छन्...
-
दाङको शान्तिनगर गाउँपालिका-१ मा माओवादीको प्यानलै विजयी
दाङ । दाङको शान्तिनगर गाउँपालिका-१ वडाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीबाट जंगबहादुर पुन ५४० मत ल्याएर प्यानलसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका दुर्गा घर्तीले ५१७ मत ल्याएका थिए भने नेकपा एमालेका थम्मन कनौले २८४ मत ल्याए । पुन २०७४ सालमा पनि वडाध्यक्षमा निर्वाचित भएका...
-
कंचनपुरको बेलौरी नगरपालिका-१ मा माओवादीको प्यानलै विजयी
कंचनपुर । कंचनपुरको बेलौरी नगरपालिका -१ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका धन बहादुर विष्ट ६ सय ६३ मतसहित प्यानल नै विजयी भएका हुन् । विष्टका निकटतम् प्रतिद्धन्दी एमालेका नवराज शाहीले ५ सय ३३ र काँग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत प्रापत् गरेका छन्। सो वडामा १ हजार ६ सय ४८ मत खसेको थियो।...
-
गोरखाको धार्चे १ मा माओवादी केन्द्रको प्यानलै विजयी
गोरखा। गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । माओवादी केन्द्रका रामसिंह गुरुङ २४४ मत ल्याएर प्यानलसहित विजयी भएका हुन् । उनका प्रत्यासी नेपाली कांग्रेसका प्रकाश घलेले १७५ मत ल्याएका छन् । उक्त वडामा कुल ४४१ मत खसेको थियो ।...
-
डडेल्धुरामा प्रधानमन्त्री देउवाकै वडामा काँग्रेसको हार, विद्रोही समुहका भण्डारी विजयी
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै कांग्रेसले हार व्यहोरेको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा काँग्रेसबाट विद्रोहगरी कर्ण मल्लले नेतृत्व गरेको नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारी निर्वाचित भएका हुन् । उनले ६७३ मत प्राप्त गरेका छन् भने कांग्रेसका चन्...
-
स्याङ्जाको हरिनास गाउँपालिका-१ मा गठबन्धनबाट कांग्रेसका गुरुङको प्यानलै विजयी
स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका वडानम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनबाट काँग्रेसका इन्द्रबहादुर गुरुङ वडाध्यक्षमा विजयी भएका हुन् । उनले ८०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गरे । त्यस्तै सदस्यमा...
-
हुम्लाको ताँजाकोटका २ वडामा माओवादीको पूरै प्यानलै विजयी
हुम्ला। हुम्लाको ताँजाकोटका २ वडामा माओवादीको पूरै प्यानल नै विजयी भएको छ । वडा नम्बर १ मा माओवादी केन्द्रका मनलाल रिठालले २२३ मत प्राप्त गर्दै उनको पूरै प्यानल विजयी भएको हो । त्यस्तै वडानम्बर ५ मा मंगल नेपालीले ३०७ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका छन् ।...
-
प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुरा-४ मा कांग्रेसको प्यानलै विजयी
डडेल्धुरा। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर- ४ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। काँग्रेसका वडाध्यक्षका उम्मेदवार नरेन्द्र भटटसहितको प्यानल बिजयी भएको हो । उनले ६१४ मत ल्याएका छन् भने एमाले उम्मेदवारले १८४ र माओवादी केन्द्रका उम्मेदवार १४९ मत ल्याएका छन् । सो वडा...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 249
- Next Page »













