• कस्तो दुखत खबरः आमा र दुई सन्तान घरभित्रै डोरीमा झुण्डिए, हत्या की आत्महत्या ?

    काठमाडौँ । चितवनमा एउटा कहाली लाग्दो घटना भएको छ । घरभित्रै आमा र दुई सन्तान झुन्डिएको अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलमा आमा, छोरा र छोरी एउटै कोठामा घरको छानामा डोरी लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । नेपाल आर्मीमा काठमाडौंमा कार्यरत नरबहादुर आलेमगर...

  • विमानमार्फत गर्भवतीको उद्धार

    बाजुरा । बाजुरामा एक गर्भवतीको विमानमार्फत उद्धार गरिएको छ । बूढीनन्दा नगरपालिका–३ बस्ने आठ महिनाकी गर्भवती सेतु लोहारको अवस्था गम्भिर भएपछि उनलाई विमान चार्टर गरेर उद्धार गरिएको हो । सुत्केरी हुने महिना नपुग्दै सेतुको स्वास्थ्यमा समस्या आएपछि उनि जिल्ला अस्पताल गएकी थिईन । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सीता ए...

  • आफ्नै छोरी बलात्कार गर्ने बुवा पक्राउ

    हेटौंडा । छोरीलाई पटक पटक बलात्कार गर्ने बुवा पक्राउ परेका छन् । आफ्नै १७ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति पक्राउ परेका हुन् । बिगत चार वर्षदेखि बुवाबाट नै बलात्कारको सिकार हुँदै आएकी पीडित किशोरीले घटनाबारे प्रहरीलाई बताएपछि बुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्य...

  • सुदूरपश्चिम र प्रदेश ३ सरकारद्धारा आँधी पीडितलाई एक / एक करोड सहयोग

    काठमाडौं । सुदूरपश्चिम प्रदेश र प्रदेश ३ सरकारले बारा र पर्साका आँधी पीडितलाई एक एक करोड रुपैयाँ सहयोग गर्ने भएका छन् । मंगलबार बसेको दुबै प्रदेशको मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारमार्फत एक एक करोड सहयोग गर्ने निर्णय गरेका हुन । प्रदेश ३ सरकारको निर्णय अनुसार प्रदेश २ सरकारमार्फत आँधी पीडितलाई एक करोड राहत रकम पठ...

  • आँधी प्रभावित क्षेत्र पुगेर प्रचण्डले भने: ‘उपचार सन्तोषजनक, राहात प्रकृया सुरु, (भिडियोसहित)

    बिरगंज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले आँधीहुरीका घाईतेहरुलाई भेटेका छन् । आँधी प्रभावितहरुको अवस्था नाजुक भएको खबर आउना साथ मंगलबार त्यसतर्फ गएका प्रचण्डले नारायणी उपक्षेत्रीय अस्पताल बिरजंग पुगेर घाईतेहरुलाई भेटी अवस्था बुझेका हुन । अस्पतालका बिरामीसंगहरुको भेटघाटपछि संचारकर्मीलाई प्रतिकृया द...

  • बारा–पर्सा घटनाबारे विप्लवले के भने ?

    काठमाडौं । बारा र पर्सामा भीषण हावाहरीबाट हुन गएको धनजनको क्षतिप्रति नेत्रविक्रम चन्द विप्लव समूहले गहिरो दुःख व्यक्त गरेको छ । सोमबार एक विज्ञप्ती जारि गर्दै महासचिव विप्लवले बारा र पर्सामा भएको दुखत घटनाले सिङ्गो पार्टी निकै दुखी भएको र सम्बन्धीत घटनास्थलमा आफ्ना सम्पूर्ण पार्टी पंक्ति र जनवर्गीय संगठनका कार्यकर्ताह...

  • मानव बेचविखन र जबर्जस्तीकरणी मुद्दाका फरार पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सोमबार महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मानव बेचविखन तथा ओसारपसार मुद्दामा फरार रहेका मकवानपुरका अन्दाजी ३६ वर्षीया रुविना मोक्तान र ४० वर्षीय रुवी रुम्बालाई सार्बजनिक गरेको छ । उनिहरुलाई आइतबार कलङ्कीबाट पक्राउ गरिएक...

  • दुखद घटनाः बालिकासहित जलेर तीनजनाको मृत्यु

    सिरहा । गर्मीयाम सुरु भएसंगै आगलागीका घटनाहरु बढ्न थालेका छन् । सिरहामा भएको आगलागीमा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको छुट्टाछुट्टै आगलागीका घटनामा दुई बालिकासहित तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा साँझ आगलागी हुँदा दीपककी ६ वर्षीया छोरी दीक्षा र नित्यर...

  • ‘लिभिङ टुगेदर’ ले महिला पीडित बढ्दै

    काठमाडौँ । ‘लिभिङ टुगेदर’ अर्थात बिहे नगरी महिला पुरुष संगसंगै बसिरहेको भनेर बुझ्ने । बिशेषगरी विदेशतीर यो प्रचलनका रुपमा रहेको पाइन्छ । तर, बिस्तारै नेपालमा यसरि बस्नेहरुको संख्या बढ्दै गइरहेको छ । गाँउघर त यस्तो देखिन्न तर, शहर बजारहरुमा भने पछिल्लो समय यसरि बस्नु एउटा फेसन जस्तै बनिसकेको देखिन्छ । ‘लिभिङ टुगेदर’...

  • ५४ औं अन्तराष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस भव्यरुपमा सम्पन्न(भिडियोसहित)

    काठमाडौं । १५ बुँदे माग र ३ बुँदे भावी कार्यदिशा तय गर्दै यस बर्षको ५४ औं अन्तराष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस सम्पन्न भएको छ । दिवसको अवसरमा विभिन्न दलित संघसस्थाहरुले काठमाडौंमा आयोजना गरेको बिषेश कार्यक्रमले सरकारसंग १५ बुँदे मागसहित ३ बुँदे आफ्नो भावी कार्यदिशा तय गरेको छ । कार्यक्रममा उपस्थित विभिन्न दलि...