काठमाडौँ । विहीबार तराइका जिल्लामा होली मनाइँदै छ । बुधबार पहाडी जिल्लामा धुमधामका साथ मनाइँएको होली विहीबार तराई तिर उत्सवका रुपमा मनाइँदै छ । तराइमा पहाडको एक दिनपछि मात्रै होली मनाइन्छ । पूर्णिमाको दिन होलिकाे दहन गरेपछि भोलिपल्ट रंग खेलेर होली मनाउने परम्परा अनुसार तराईका जिल्लामा विशेष रुपमा फागु पर्व मनाईँदैछ...
समाज
-
-
काठमाडाैंमा होलीका नाममा उच्छृङ्खल गतिविधि गर्ने ५० जना पक्राउ
काठामाडौँ । होलीका नाममा उच्छृङ्खल गतिविधिमा संलग्न ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौका विभिन्न स्थानबाट उच्छृङ्खल गतिविधिमा संलग्न एक महिलासहित ४६ जनालाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार जवरजस्ती रङ दल्ने र लोला हान्नेलाई प्रहरी...
-
बलात्कारीलाई २५ वर्ष कैद
रुकुम । तीन बर्षिय नाबालिका बलात्कार गर्ने एक अभियुक्तलाई २५ वर्षको कैद सजायको सुनाइएको छ । रुकुमकोट जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको एकल इजलासले सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई १९ वर्ष कैद र पटके कसुरमा थप ६ वर्ष गरी २५ वर्ष कैद सजायको फैसला गरेको हो । यो फैसला संगै अभिय...
-
होलीको अवसरमा प्रदेश २ मा २ दिन सार्वजनिक बिदा
जनकपुर । होलीको अवसरमा प्रदेश २ सरकारले २ दिन सार्वजनिक बिदा दिएको । प्रदेश मन्त्रिपरिषद् बैठकले होलीको अवसरमा चैत ७ र ८ गते गरि २ दिन प्रदेशभित्रका जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । संघीय सरकारले भने होलीका अवसरमा १ दिन बुधबार मात्र सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा यस वर्ष बुधबार होली मनाइदैछ ...
-
रामेछापकी बेसाहारा बिमलालाई फेरि आयो आर्थिक सहयोग
काठमाडौं । अज्ञात गाडीको ठक्करबाट दाहिने हात गुमाएकी रामेछापकी बिमला बिकको उपचारमा फेरि एकजना युवाले आर्थिक सहयोग गरेका छन् । आर्थिक अभावमा बिमलाको उपचारमा समस्या भइरहेको खबर अनमोलपोस्टमा पढेपछि भारतको सिक्कीम स्थायी घर भएका रमेश लामाले उनलाई आर्थिक सहयोग गरेका हुन । काम बिशेषले नेपाल आएका लामाले अनमोल पोस्टलाई सम्प...
-
गाई काटेको आरोपमा पक्राउ
चितवन । गाई काटेको आरोपमा चितवनमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२१ जगतपुर, कृष्णचोकका रणबहादुर सार्की र विक्रम सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले छिमेकीबाट गाई पाल्ने भन्दै किनेर लगेको तर काटेर खान थालेको भन्ने जानकारी आएपछि आफुहरुले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रह...
-
आगलागीबाट १० घर जलेर नष्ट, लाखौंको क्षती
सप्तरी । सप्तरीमा भएको आगलागीबाट दश घर जलेका छन भने लाखौको धनमाल नष्ट भएको छ । शनिबार दिउँसो चलेको हावाहुरीले जिल्लाको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरमा रहेका १० घर जलेर नष्ट भएक हुन । आगलागीबाट घरभित्र रहेका सर समान, खाद्यान्य, लत्ताकपडा लजेर नष्ट हुँदा करीब २६ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय सप्तरील...
-
बालिकामाथि यौन दुव्र्यवहार गर्ने ५० बर्षिय बृद्ध पक्राउ
इलाम । इलाममा बालिकामाथी यौन दुब्र्यवहार गर्ने एक ब्यक्ती पक्राउ परेका छन । जिल्लाको सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई अपशब्द बोल्दै संवेदनशील अङ्ग समातेको आरेपमा पाठकलाई पक्राउ गरिएको जिल्ला प्रहरी...
-
बेसाहारा बिमलालाई एक युवाको सहयोग, सहयोग पाएपछि अस्पताल गईन (भिडियोसहित)
काठमाडौं । अज्ञात गाडीको ठक्करबाट दाहिने हात गुमाएकी रामेछापकी विमला बिकको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । बिमलाको स्वास्थ्य अवस्थाबारे अनमोल मिडिया युटुब च्यानलमा उनको पहिलो अन्र्तवार्ता हेरिसकेपछि भारतमा बस्दै आएका रुकुमका प्रकास थापाले उनलाई उपचारका लागि नेपाली १६ हजार आर्थिक सहयोग गरेका हुन । उक्त...
-
बलात्कार र हत्या अभियोगमा जन्मकैदको फैसला
भोजपुर । बालिका बलात्कार प्रयासपछि हत्या गरेको अभियोगमा भोजपुरमा एक जनालाई जन्मकैदको साजय सुनाइएको छ । जिल्ला अदालत भोजपुरले बुधबार साल्पासिलिछो गाउँपालिका–५ सालेवाका २० वर्षीय सञ्जय राईलाई उक्त अभियोगमा जन्मकैदको फैसला गरेको हो । जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजलासले राईलाई जबर्जस्ती करणी उद्योग र ...













