काठमाडौं । कोरोना संक्रमित भेटियो भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका ७ का २४ वर्षीय सन्दीप योङ्हाङ लिम्बू रहेका छन् । उनले शनिबार इलामको बिब्ल्याटेमा एक कोरोना संक्रमित भेटिएको भन्दै गलत सूचना फेसबुकमा लेखेका थिए । उनले कोरोनाको अफव...
समाज
-
-
गाउँपालिकाद्धारा दीर्घरोगीलाई घरमै औषधि पुर्याउने व्यवस्था
बैतडी । विश्वभर फैलिएको कोरोना भाइरसका कारण धेरै देश लकडाउन घाेषणा गरिएका छन् । कोरोनाको संक्रमण फैलिन नदिनका लागि लकडाउन घोषणा गरिएका हुन् । नेपालमा पनि कोरोना नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेका छन् । गत चैत ११ गतेबाट देश लकडाउनमा छ । लकडाउन भएपछि आवतजावत बन्द हुँदा दैनिक औषधि सेवन गरिराख्ने विरामीलाई पनि ...
-
स्थानीयको विरोध प्रदर्शनपछि राहत वितरण रोकियो
जनकपुर । राहत वितरणमा अनियमितता भएको भन्दै स्थानीयले विरोध गरेपछि राहत वितरण रोकिएको छ । धनुषाको जनकनन्दनी गाउँपालिकामा विपन्नको नाममा सम्पन्नहरूले राहत पाएको भन्दै स्थानीयले विरोध गरेपछि राहत वितरण रोकिएको हो । गाउँपालिकाको ३ नम्बर वडा अध्यक्ष बिसुनदेव साहले धनी वर्गलाई मात्रै राहत दिएर वास्तविक गरिब, विपन्नलाई...
-
माइती बसेकी श्रीमती बोलाउन पुगेका गुमान सदाका लागि गुमे
प्युठान । लकडाउनको समयमा अति आवश्यक काम बाहेक सरकारले घरबाट बाहिर ननिस्किनु भनेको छ । तर, धेरै नागरिक आ आफ्नै समस्याका कारणा घरबाट निस्किरहेका छन् । यसैबीच प्युठानको माण्डवी गाउँपालिका २ मर्कावाङका गुमानसिंह अधिकारी पनि माइती बसेकी श्रीमती बोलाउन दाङ पुगे । ४० वर्षीय गुमानसिंहले श्रीमतीलाई घर जान आग्रह गर्दा सामान्य...
-
कोरोना कहरमा जनतालाई मन्त्री बिना मगरको साथ
काठमाडौं । विश्वसंगै नेपाल पनि अहिले कोरोना कहरबाट गुज्रिरहेको छ । लामो समयसम्म गरिएको लकडाउनका कारण गरीब, मजदुर,अशक्तहरुलाई ज्यान बचाउँ नै मुस्किल परिरहेको छ । कोरोना भन्दा पनि भोकले ज्यान जाने अवस्था सिर्जना भइरहेका खबरहरु आइरहेका छन् । यस बखत बिशेषगरी गरिखाने बर्ग बढि समस्यामा परेको छ । लकडाउनका कारण काम, रोज...
-
लकडाउनको बेला रुपन्देहीमा पनि १५ वर्षे बालिका बलात्कृत
रुपन्देही । कोरोना महामारीका कारण अहिले विश्व लकडाउनमा छ । नेपालमा पनि लकडाउन भएको आज २४ औं दिन भयो । विश्वभर कोरोनाबाट बच्नका लागि विभिन्न उपाए अपनाइरहेका बेला नेपालमा भने एकपछि अर्को बलात्कारका घटनाहरु भइरहेका छन् । कैलालीका दुई जना बालिका माथि एकै दिन बलात्कार भएको छ । त्यसैगरी रुपन्देहीको सैनामैनामा पनि १५ वर्ष...
-
कैलालीमा फेरि १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
कैलाली । विश्वभर कोरोना भाइरसको त्रास छ । नेपालमा पनि कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि चैत ११ गतेबाट लकडाउन धोषणा गरिएको छ । तर कैलालीमा भने एकैदिन दुईवटा बलात्कारका घटना भएका छन् । कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि मंलबार साँझ सामूहिक बलात्कार भएको छ । गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्क...
-
सामाजिक सञ्जालमा कोरोनाको अफवाह फैलाएको आरोपमा पत्रकार पक्राउ
वीरगञ्ज । सामाजिक सञ्जालमा कोरोनाको अफवाह फैलाएको आरोमा एक जना पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेैमा हेटौंडा उपमहानगरपालिका वडा ४ बस्ने ३० बर्षका रवीन्द्र गौतम रहेका छन् । हेटौंडाको सरोवर एफएममा कार्यरत गौतमले बागमती खबर अनलाइन समेत सञ्चालन गर्दै आएका छन् । उनलाई सामाजिक सञ्जालमा भ्रामक खबर फैलाएको भन्दै इलाका ...
-
सोलुखुम्बुबाट हिँडेर बुटवल पुगेका एक सय २० जनाको उपमहानगरपालिकाद्धारा उद्दार
बुटवल । बुटवल उपमहानगरपालिकाले एक सय २० जना मजदुरको उद्दार गरेको छ । सोलुखुम्बुबाट हिँडेर ११ दिनमा बुटवल पुगेका उनीहरुको उद्दार गरेको हो । उपमहानगरपालिकाले उनीहरुलाई तीन वटा बसको व्यवस्था गरेर घर फर्किने वातावरण मिलाएको बताइएको छ । उनीहरु दाङ, कैलाली, सुर्खेत, बर्दिया, कञ्चनपुर र डोटीका स्थानीय रहेका छन् र। ११ दिन अ...
-
प्रहरी र स्थानीयबीच विवाद हुँदा एक महिलाको मृत्यु
सप्तरी । सप्तरीमा एक जना महिलाको मृत्यु भएको छ । लकडाउन उल्लंघन गरेको विषयमा प्रहरीसँग विवाद गर्दा बेहोस भएर लडेकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ६५ बर्षीया जयनव खातुन रहेकी छन् । सप्तरीको खड्ग नगरपालिका ६ बीरपुरमा लकडाउन उल्लंघन गरेको विशेष सूचनाका आधारमा गएको प्रहरीको टोलीसँग स्थानीयको विवाद भएको थ...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 108
- Next Page »


















