• नेपाल प्रहरीमा एक हजार बढी पदका लागि भर्ना खुल्यो

    काठमाडौँ । नेपाल प्रहरीले एक हजार बढी पदका लागि भर्ना आव्हान गरेको छ । प्रहरी प्रधान कार्यालयद्धारा जारी सूचनाअनुसार जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा ठुलो संख्यामा भर्ना आव्हान गरेको हो । जारि सूचना अनुसार खुला तथा समावेशीसहित प्रहरी जवान पदमा १ हजार ८५६ पदका लागि आवेदन माग...

  • गोवा नेपाली समाजद्वारा मृगौला पीडित कान्छाबहादुर पराजुलीलाई आर्थिक सहयोग हस्तान्तरण

    काठमाडौं। भारतको रहेको सामाजिक संस्था गोवा नेपाली समाजले मृगौला रोगबाट पीडित काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ ज्याम्दीका कान्छाबहादुर पराजुलीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आज काठमाडौंस्थित रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा पुन र भगवती बागेश्वरी टुर्स एण्ड ...

  • नक्कली सर्टिफिकेट बनाएर पोलिक्लिनिक चलाएका डाक्टर पक्राउ

    काठमाडौं । नक्कली सर्टिफिकेटधारी एक सरकारी डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर २ घर भएका ४० वर्षीय सम्बुद्ध भट्टाचार्य रहेका छन् । उनलाई आज उपत्यका अपराध अनुसन्धानको टोलीले बसुन्धारामा उनलृ संचालन गरेको धवलागिरि हिमाल पोलिक्लिनिकबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयक...

  • असल चालचलन भनेर संविधान दिवसमा जेल मुक्त भएका बस्नेत चोरी आरोपमा पक्राउ

    काठमाडौं । असल चालचलन भएको भन्दै संविधान दिवसमा जेलमुक्त भएका व्यक्ति फेरि चोरी आरोपमा पक्राउ परेका छन् । फक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–४ का ४० वर्षका रघुनाथ बस्नेत रहेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसएपी शेखर खनालले बताए । बस्नेत ललितपुरको झम्सिखेलस्थित एक घरमा भएको चोरीमा संलग्न रहेको आरोपमा पक्राउ ...

  • माघीमा राष्ट्रपतिको शुभकामनाः नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको बताएका छन् । माघी पर्वको अवसरमा आज एक शुभकामना सन्देश दिदै राष्ट्रपति पौडेलले नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको बताएका हुन् । शुभकामना सन्देशमा उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा...

  • भालुवाङ बस दुर्घटना अपडेटः मृतक १२ मध्ये ८ जनाको परिचय खुल्यो

    दाङ । दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित सडकबाट राप्ती नदीको बस खस्दा मृत्यु भएका १२ यात्रुमध्ये ८ जनाको परिचय खुलेको छ । जसमा दुई जना भारतीय नागरिक सहित रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी जनकबहादुर मल्लकाअनुसार मृत्यु हुनेहरूमा भारत विहारका ६७ वर्षीय जोगेन्द्र राम, भारत उत्तर प्रदे...

  • पिंधमा रहेको वादी समुदायको उत्पीडनबारे राज्य उदासिन

    काठमाडौँ । दलित समुदायभित्रको पनि पिंधमा रहेको वादी समुदायको उत्पीडनबारे राज्य उदासिन रहेको सरोकारवालाहरुले बताएका छन् । आज काठमाडौंमा राष्ट्रिय दलित आयोग र कमिट नेपालको संयुक्त आयोजनामा भएको "वादी समुदायको सामाजिक, आर्थिक अधिकार र न्याय पहुँचमा नेपाल सरकार तथा सरोकारवालाको भूमिका" विषयक कार्यशाला गोष्ठीमा बोल्ने व...

  • सन्दीपलाई सजाय तोकेसंगै बलात्कृत किशोरीको तस्बिर सार्वजनिकबारे साइबर ब्युरोले अनुसंन्धान गर्दै

    काठमाडौँ । बलात्कृत गौशाला २६ किशोरीको तस्बिर सार्वजनिक गरिएको बिषयमा साइबर ब्युरोले अनुसंन्धान थालेको छ । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार घटनामा जेल सजाय तोकिएपछि पीडित गौशाला २६ किशोरीको तस्बिर सार्वजनिक गरिएको भन्दै साइबर ब्युरोले अनुसंन्धान सुरु गरेको हो । पीडित युवतीको तस्बिर सार्वजनिकबारे उजुरी परेपछि...

  • पक्राउ परेका बमजनको घरबाट १६ देशका विदेशी मुद्रासहित ३ करोड ३ लाख बढि बरामद

    काठमाडौं । आफुलाई लिटिल बुद्ध भनेर चिनाउने रामबहादुर बमजनको घरबाट प्रहरीले विदेशी मुद्रासहित तीन करोड ३ लाख बढि नेपाली रूपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बमजनको घरमा छापामार्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको सीआईबी...

  • दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाउने भण्डारी दम्पती पक्राउ

    काठमाडौं । दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक नेपाली दम्पती पक्राउ परेको छ । पक्राउ पर्नेमा स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी रहेको प्रहरीले जनाएको छ। उनिहरुले दिल्लीको किसनगढमा एक अपार्टमेन्ट भाडामा लिएर वेबसाइटमार्फत विज्ञापन गरेर नेपाली युवतीलाई यौन...