फिलीपिन्स । फिलिपिन्सको मिन्दानाओ द्वीपलक्षित फेरि भुकम्प गएको छ । शनिबार ६.९ म्याग्निच्युडको भूकम्पमा परि मानविय क्षती नभएपनि धेरै धनमालको नोक्सानी भएको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । सो भूकम्पको कम्पन फिलीपिन्सको दक्षिण भाग र छिमेकी देश इन्डोनेसियामा समेत धक्का महसूस गरिएको बताइएको छ । सो भूकम्पको क...
अन्तर्राष्ट्रिय
-
-
गणतन्त्र दिवसमा अफ्रिकी राष्ट्रपति रामाफोसा प्रमुख अतिथि
काठमाडौं । यसबर्ष भारतको गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि विदेशी राष्ट्र प्रमुखलाई बनाइने भएको छ । आउँदो २६ जनवरी २०१९ मा मनाइने भारतको ७०औं गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा हुने स्वयम प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत जानकारी दिएका हुन । दक्षिण अफ्रिकासँग ...
-
२२ अफगानी प्रहरी मारिए
अफगानिस्तान । अफगानिस्तानमा विधुतिय धरापमा गरि कम्तिमा २२ जना प्रहरीको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा तालिबान विद्रोही लडाकू समूहले राखेको विद्युतीय धरापमा परि अफगानी २२ प्रहरीको मृत्यु भएको अन्तराष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन । घटनाको जिम्मेवारी लिंदै तालिबानले २५ जना प्रहरी मारिएको र चारजना घाइते भएक...
-
काबुलमा आत्मघाती बम विस्फोट, ४० भन्दा बढिको मृत्यु
काबुल । अफगानिस्तानको राजधानी काबुलमा एक आत्मघाती बम विस्फोट हुँदा ४० भन्दा बढिको मृत्यु भएको छ। राजधानीस्थित उरानुस हलमा आयोजित मुस्लिम धर्मका गुरु पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन भेला भएका धार्मिक गुरुहरुलाई लक्षित गर्दै आत्मघाती बम विस्फोट गराउँदा अन्य ६० भन्दा बढि घाईते भएका छन । आत्मघातीले सभाको बिचमा गए...
-
क्यालिफोर्नियामा दुईवटा भीषण डढेलो, ९ जनाको मृत्यु
क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा दुईवटा भीषण डढेलो लागेको छ ।डढेलोमा परेर कम्तीमा नौ जनाको ज्यान गएको छ भने डेढ लाखभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा जान भनिएको छ। राज्यको उत्तरी क्षेत्रमा फैलिएको 'क्याम्प फायर' नामक डढेलोमा परेर ज्यान गुमाएका पाँचजनाको शव एउटा कारमा फेला पारिएको छ। ल...
-
भारत झस्किने गरि चिनले म्यानमारमा पनि बन्दरगाह निमार्ण गर्दै
काठमाडौं । आर्थिक विकासमा विश्वलाई चकित पार्दै आएको चिनले म्यानमारमा पनि बन्दरगाह निमार्ण गर्ने भएको छ । देशको पश्चिमी क्षेत्रमा चीनको सिटिक ग्रुपले बन्दरगाह निर्माणका लागि म्यानमारसंग सम्झौता गरेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । म्यानमार र राज्यद्वारा सञ्चालित सिटिकले संघर्ष जारी रहेको रखाइन ...
-
सलमानद्वारा १६ परमाणु रियाक्टर बनाउने घोषणा
साउदीअरब । साउदी अरबका युवराज मोहम्मद–बिन सलमानले देशको पहिलो परमाणु रियाक्टर बनाउने योजनाबारे घोषणा गरेका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सीले यसबारे जानकारी दिएको हो । समाचार एजेन्सी एफपीका अनुसार युवराज सलमानले सोमबार यो योजनाको आधारशीला पनि राखेका छन् । यद्यपी, यो रियाक्टर कस्तो हुनेछ यसबारे साउदी प्रेस ...
-
पटेलको विशाल प्रतिमा मुनि तडि्परहेका किसानहरु
काठमाडौं । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकै सबैभन्दा अग्लो प्रतिमाको अनावरण गरेका छन् । भारतका ‘लौह पुरुष’ नामले प्रसिद्ध सरदार वल्लभ भाइ पटेलको यो प्रतिमालाई भारत सरकारले ‘स्ट्याचु अफ युनिटी’को नाम दिएको छ । गुजरातको अहमदाबाद भन्दा करिब २०० किलोमिटर टाढाको गाँउमा रहेको सरदार बल्लभभाइ पटेलको यो शा...
-
हेलिकोप्टर दुर्घटनामा २५ जनाको मृत्यु
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । इरानसँगको सीमा जोडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्...
-
प्रवासीका लागि थप कडा निती ल्याउदै ट्रम्प
अमेरिका । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प आप्रवासीको बिषयमा थप कडा निति ल्याउने सोंचमा पुगेका छन् । अमेरिकामा बढ्दै गइरहेको आप्रवासीहरुको जनसंख्या घटनाउने उदेश्यले उनले एक कडा कदम उठाउन लागेका हुन । बिगत केहि बर्ष यता वैध अवैध रुपमा अमेरिका छिर्र्नेहरुको जनसंख्या ह्वात्तै बढेपछि ट्रम्प सरकारले त्यसप्रती चासो बढाउदै आ...
















