• इमरान खानले प्रधानमन्त्री निवास छाडे, महंगा कार पनि लिलाम गर्ने

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन् । खान सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् । उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन् । जबकी प्रधानमन्त्री निवासमा कर्मचारी मात्र ५२४ जना थियो । सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार नै खानले प्रधानमन्त्र...

  • तालिवानको अपहरणमा परेका १४९ जनाको सकुशल उद्दार

    अफगानी सुरक्षाफौजले सोमबार उत्तरी कुन्दुज प्रान्तमा एक अपरेसन सञ्चालन गरी लडाकु समूह तालिवानले बन्धक बनाएका १४९ जनाको उद्दार गरेको छ । तालिवान लडाकुको कब्जामा रहेका बाँकी २१ जना बन्धकलाई छुटाउन सोमबार अपरान्हसम्म अपरेसन जारी रहेको अधिकारीहरुले बताएका छन् । उद्दार गरिएकाहरुमा महिला र बालबालिकासमेत छन् । यो अपरेसनल...

  • दुई सातापछि इन्डोनेसियामा फेरि शक्तिशाली भूकम्प, २ जनाको मृत्यु

    इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन् । भूकम्पमा २ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । लोम्बोक केन्द्रबिन्द भएर गएको ७.० रेक्टर स्केलको भूकम्पले ४६० जनाको मृत्यु भएको दुर्इ सातापछि इन्डोनेसियामा पुनः शक्तिशाली भूकम्प गएकाे हाे । अमेरिकी भौगर्भिक सर्भेका अनुस...