काठमाडौं । भद्रगोलबाट छुट्टिएको हाँस्य कलाकारहरुको टीमले ल्याउन लागेको "सक्किगोनी" हाँस्य श्रृङ्खलाको ट्रेलरले नै दर्शकलाई लोभ्याएको छ । असोज दुई गतेदेखि हरेक बिहीबार बेलुकी ८ः५० मा नेपाल टेलिभिजनमा प्रसार हुन लागेको सक्किगोनीको ट्रेलरमा जिग्रीलाई दुई युवतीसंग प्रेम सम्बन्धमा रहेको देखाउन खोजिएको छ । जुन आफैमा दर्शक...
मनोरञ्जन
-
-
भद्रगोलका चर्चित कलाकारको टिमले ‘सक्किगोनी’ ल्याउँदै
काठमाडौं । केहि विवादका कारण हाँस्य टेलिशृंखला भ्रदगोलबाट छुट्टिएको जिग्री पाणें समुहले नयां हाँस्य टेलिशृंखला ल्याउने भएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त समुहले भद्रगोलकै शैलीमा ‘सक्किगोनी’ नामक हाँस्य टेलिशृंखला ल्याउने घोषणा गरेका हुन् । भद्रगोल उत्पादन गर्ने मिडिया हबसँग केहि विवाद भएपछि उनिह...
-
बाबुराम भट्टराईको निर्देशनमा आजबाट फेरि ‘भद्रगोल’ सुरु
काठमाडौं । चर्चित हाँस्य टेली श्रृङ्खला "भद्रगोल" आजबाट फेरि प्रसाराण हुने भएको छ । विभिन्न कारणबस प्रसारण बन्द रहेको भद्रगोल नयां ब्यवस्थापनका साथ सुरु हुन लागेको प्रस्तुतकर्ता मिडिया हबले जनाएको छ । भद्रगोलका चर्चित हाँस्य कलाकार अर्जुन घिमिरे 'पाँणे', कुमार कट्टेल 'जिग्री', सागर लम्साल 'बले', हरिश निरौला 'कक्...
-
भारतिय अभिनेता अजय देवगन किन भाइरल ?
अभिनेता अजय देवगन बलिउडका एक नामी एक्ट्रस हुन । सयौ हिट फिल्म दिइसको उनि बेला बेला चर्चामा आइरहन्छन । अहिले फेरि एउटा कुराले भारतिय भिडिया लगायत बलिउडमा निकै चर्चाका पात्र भइरहेका छन् । अहिले चर्चाको बिषय भनेको उनले किनेको सर्वाधिक महंगो कार हो। बलिउडका सबै अभिनेता भन्दा महँगो कार उनकै भएको छ । अजयले भारतमा उपलब्...
-
अभिनेत्री शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । बहुविवाहको मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि सार्वोच्व पुगेकी शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चले आदेश दिएको हो । केही समय अघि निर्माता छवि ओझासँग विवाद भएको कुरा बाहिर आएपछि छविकी जेठी पत्नी हेमाले...
-
काफल खान्यां कुइयाँका गायकले ल्याए अर्को मनछुने गीत ‘लाउँदीन’
काठमाडौं । लोकपृय युवा गायक जनक ताम्राकारले "लाउँदिन ज्यान जाने पिरती" बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । 'काफल खान्यां कुइयाँ' बोलको देउडा फ्युजनको गीतबाट दर्शक स्रोताको मनमा बस्न सफल गायक जनकले यस पटक पनि मनछुने गीत पस्केका छन् । 'लाउँदिन' बोलको गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ भने शैलेन्द्र एम प्रध...
-
‘प्रचण्ड’ की नातिनीको गीतमा सरोज र आश्माको दमदार अभिनय
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत "मायालु तिमी कता छौं" सार्वजनिक भएको छ। ‘कार्टुन्ज क्रु’ का प्रमुख कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको दमदार अभिनय रहेको छ । गीतमा स्मितासँगै राजनराज शिवाकोटीको स्वर छ। दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत रहेको छ । उदयराज पौडेलको ...
-
आपत्तीजनक फोटोका कारण विवादमा आएकी नायिका सम्राज्ञीको हातमा हतकडी (भिडियो)
काठमाडौँ। विदेशमा मस्ती गरेको आपत्तीजनक फोटो बाहिर आएपछि चर्चामा आएकी नायिकाको हातमा हतकडी लागेको छ । यो हतकडी उनलाई कुनै कसूर गरेवाफत भन्दा पनि उनि अभिनित नयां चलचित्रको एक दृष्य हो । साम्राज्ञीले अभिनय गरेको चलचित्र मारुनी’को ट्रेलर सार्वजनिक भएसंगै ट्रेलरमा उनको हातमा हतकडी लागेको दृष्य छ । चलचित्र मारुनीमा ना...
-
“दि भ्वाइस अफ नेपाल सिजन–२” छिट्टै प्रसारण हुँदै, कोच परिर्वतन
काठमाडौं । गायन कलाका लागि एक उत्कृष्ट सिँगिँङ रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल को सिजन–२’ छिट्टै प्रसारणमा आउँदैछ । पहिलो सिजन सफलताका साथ सम्पन्न गरेको भ्वाइस अफ नेपाल को सिजन–२ यहि साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा हेर्न पाइनेछ । टेलिभिजनका अनुसार कार्यक्रम साउन ३१ देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ ...
-
सबैको घरको कथा, देउडा गीत “घर घरकी कहानी” सार्वजनिक
काठमाडौं । आर. एस. फिल्मसको प्रस्तुतीमा पारिवारीक कथामा आधारित देउडा गीत "घर घरकी कहानी" सार्वजनिक भएको छ । सामाजिक कथाबस्तुमा आधारित भएर निमार्ण भएको यस मौलिक देउडा गीतमा लालु रैकाल, शोभा थापा, निरुता खत्रि र करन बिकले स्वर दिएका छन् । लालु रैकाल र करन बिकले संयुक्त रुपमा यस गीतको शब्द र लय सिर्जना गरेका हुन भने ...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 27
- Next Page »














