
अभिनेता अजय देवगन बलिउडका एक नामी एक्ट्रस हुन । सयौ हिट फिल्म दिइसको उनि बेला बेला चर्चामा आइरहन्छन । अहिले फेरि एउटा कुराले भारतिय भिडिया लगायत बलिउडमा निकै चर्चाका पात्र भइरहेका छन् ।
अहिले चर्चाको बिषय भनेको उनले किनेको सर्वाधिक महंगो कार हो। बलिउडका सबै अभिनेता भन्दा महँगो कार उनकै भएको छ ।
अजयले भारतमा उपलब्ध मध्ये सबैभन्दा महंगो एसयुभी कार खरिद गरेका हुन। जसको मुल्य करिब ७ करोड भारतीय रुपैँया छ ।
रोल्स रोयस ब्राण्डको उक्त कार हेर्दा पनि आर्कषक देखिन्छ । यसअघि भारतिय कुनैपनि कलाकारले यो कार किनेका थिएनन् ।
तर, भारतका अर्बपती व्यापारी मुकेश अम्बानी र टी सिरिज म्युजिक कम्पनीका मालिक भूषण कुमारले भने यो कार किनिसकेका थिए ।









