• सरकारले मिडियामाथि अंकुस लगाउनु हुन्न्– नेतृ घर्ती

    बुटवल । पुर्वसभामुख ओनसरी धर्तीले सरकारले मिडियामाथि अंकुस लगाउन नमिल्ने बताएकी छन् । नेकपाकी नेतृ समेत रहेकी घर्तीले संसदमा पेस गरिएको मिडिया विधेयक त्रुटिपुर्ण भए सच्याउन सकिने समेत बताइन् । आइबार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै घर्तीले भनिन्, "संसदमा दर्ता भएको मिडिया विधेयक त्रुटिपुर्ण भएमा सच्य...

  • बाबुरामकै जिल्लाबाट पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय सदस्यसहित ४० कार्यकर्ता नेकपामा प्रवेश

    काठमाडौं । बाबुराम भट्टराईको गृह जिल्लाबाट पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय सदस्यसहित ४० नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । उपेन्द्र यादव नेतृत्वको पार्टीसंग एकता गरेको भन्दै असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले भट्टराईको साथ छोडेका हुन । नेता भट्टराईको साथ छोडी नेकपामा प्रवेश गर्नेमा केन्द्रीय परिषद् सदस...

  • प्रधानमन्त्रीको गतिविधिले संसदीय मर्यादामा आँच पुग्यो–नेता सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधीले संसदीय मर्यादामा आँच पुगेको बताएका छन् । संसदमा सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले दिएको अभिब्यक्ती र गतिविधीले संसदीय मर्यादाको समेत ख्याल नगर्नु लज्जास्पद भएको उनको भनाई थियो । शनिवार काठमाडौं क्षेत्र न...

  • एक बर्षे जागरण अभियान लिएर काँग्रेस देश दौडाहामा

    काठमाडौं । नेपाली कांग्रेसले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । सरकारले गरेका गलत कामको बिरोध र पार्टी सुदृढीकरणका लागि भन्दै कांग्रेसले तीन चरणमा बुधबारदेखि एक बर्षे जागरण अभियान सुरु गर्न लागेको हो । कम्युनिष्ट सरकारले गरेका गलत कार्यको बिरोध गर्दै जनतामाफ जाने र पार्टी संगठनलाई थप सुदृढीकरण गर्दै बलियो ...

  • फोरम र नयाँ शक्तिको एकता बाट समाजवादी पार्टीको उदय

    काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता भएको छ । सोमबार भव्य कार्यक्रमकाबीच दुबै पार्टी मिलेर नयाँ पार्टी घोषणा गरेका छन् । पार्टीको नाम समाजवादी पार्टी राखिएको छ । घोषणा सभामा फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले पार्टी एकीकरणको नौंबुदे सहमतिपत्रमा हस्ताक्षर समेत गरेका छन् । ...

  • सरकारको नीति तथा कार्यक्रमबारे संसदमा छलफल सुरु

    काठमाडौँ । सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ। सरकारले संघीय संसदमा शुक्रबार पेस गरेको कार्यक्रमबारे संशोधन गर्नुपर्ने भन्दै दर्ता भएका बिषयउपर संसदमा छलफल सुरु हुन लागेको हो । सरकारको नीति तथा कार्यक्रमबारे संशोधनका लागि शनिबारसम्मको समयसिमा दिइएको थियो। जसमा प्रमुख प्रतिपक्ष काँग्रेससहि...

  • बाबुराम र उपेन्द्रबीच पार्टी एकताको सहमति : पार्टीको नाम ‘समाजवादी पार्टी ’

    काठमाडाैं ।  शक्ति पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपालबीच पार्टी एकता हुने भएको छ । शनिबार नयाँ शक्तिको पार्टी कार्यालयमामा बसेको बैठकले पार्टी एकताको घोषणा गरेको हो । नयाँ पार्टीको नाम "समाजवादी पार्टी " रहने छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्...

  • सरकारी सेवाहरु अब विद्युतीय कारोबारबाट हुने : राष्ट्रपति भण्डारी

      राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभामा संयुक्त रुपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । राष्ट्रपतिले सरकारले आगामी वर्षभित्र सबै सकारी विद्यालयमा ब्रोडब्याड ब्याण्ड विस्तार सम्पन्न गर्ने बताउनुभयो । उहाँले सबै सरकारी सेवाहरु अब विद्युतीय कारोबारबाट हुने बताउदै बायोमेट्रिक...

  • नेपालले सूचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको छ: प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली समाजले सूचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिमा छोटो समयमा उल्लेखनीय बिकास भएको बताउनुभयो । नेपालमा केही बर्ष अघिसम्म मोबाइल चलाउनु पनि अनौठो मानिने उदाहरण दिदै उहाँल...

  • बालुवाटार जग्गा प्रकणमा कसैलाई नछोड्ने : सरकारका प्रवक्ता

    काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटार जग्गा प्रकरणमा कसैलाई नछोड्ने बताएका छन् । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता हुनु दुखद भएको भन्दै व्यक्तिको नाममा दर्ताको विषयमा जोसुकै जोडिए पनि छानबिन गर्न सरकार पछि नहट्ने दाबी गरेका छन् । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजन...