समाचार Archives - Page 172 of 547 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

समाचार

  • नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि,अन्तिम श्रद्धाञ्जली दिन आर्यघाट पुगे प्रधानमन्त्री

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। आज दिउँसो पशुपति आर्यघाटमा नेता गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको गृह मन्त्रालयले जनाएको छ । आर्यघाट लग्नुअघि उनको उपचारका क्रममा गएराती निधन भएको ललितपुरस्थित मेडिसिटी अस्पताल प्राङ्गणमा...

  • सुनका डल्ला दिशा गरेपछि भारतीय नागरिक पक्राउ

    काठमाडौं। दिशा गर्दा सुनाका डल्ला भेटिएपछि एक भारतीय नागरिक पक्राउ परेका छन् । दुबईको उडानबाट काठमाडौं आएका ३१ वर्षीय भारतीय नागरिक राहुल रेमानानलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा उनको ब्यवहार शंकास्पद लागेपछि प्रहरीले उनलाई सोधपुछ गरी काठमाडौं मेडिकल कलेजमा लगेर एक्स–रे गर्दा पेटभित्र शंकास्पद वस्तुको आकृत...

  • अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले तोकिएको समयसम्म अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार कोसी अस्पतालको नवनिर्मित वार्डको उद्घाटन गर्दै मन्त्री खापुङले पुरा समय अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। मन्त्री खापुङले कोसीसहित देश अन्य...

  • आजबाट ५० जिल्लाका १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

    काठमाडौं । आजबाट ५० वटा जिल्लाका पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइँदैछ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट ति जिल्लाहरुमा दिन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइदैछ । त्यस्तै भदौँ २७ गतेदेखि देखी ...

  • प्रदीप गिरिको निधनको शोकमा काँग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

    काठमाडौं । नेपाली कांग्रेसले नेता प्रदीप गिरिको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आज, भोली र पर्सी गरी तीन दिनसम्म केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको हो। ...

  • ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको पहिलो दिन मन्त्री कुँवरले सुने एकघण्टा श्रमिकका गुनासा

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई कक्ष कल सेन्टरमा 'श्रमिकसँग श्रम मन्त्री' कार्यक्रमको सुरुवात गरेका छन् । आज पहिलो दिन उनले कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत प्रत्यक्ष श्रमिकहरुका गुनासा र ...

  • गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले भनेः राजनीतिलाई फोहोरी खेल होइन, समाज सेवा हो भन्ने प्रेरणा प्रदीप गिरिबाट लिनुपर्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदीप गिरिको व्यक्तित्वले निस्वार्थ रुपमा राजनीतिलाई समाजसेवामा समर्पित हुन प्रेरणा दिइरहने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर स्वर्गिय नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजनीति...

  • गिरिप्रति श्रद्धाञ्जली दिदै पूर्वराष्ट्रपतिले भनेः पछि परेको समाजको उत्थानको पक्षमा लाग्ने व्यक्ति गुमाउँदा दुखि छु

    काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्वर्गीय प्रदीप गिरि पछि परेको समाजको उत्थानको पक्षमा लाग्ने व्यक्ति गुमाउँदा आफू निकै दुखित भएको बताएका छन्। गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्न मेडिसिटी अस्पताल पुगेका उनले स्वर्गिय गिरि कल्याणकारी राज्यको पक्षधर रहेको समेत बताए। नेता गिरि एक तीक्ष्ण बुद्धि, बौद्धिक व्य...

  • नेता प्रदिप गिरिको निधनमा प्रतिनिधि सभा बैठक स्थगित

    काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनका कारण आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तोकिएको बैठक सूचना जारी गर्दै स्थगित गरिएको हो । नेता गिरि प्रतिनिधिसभा सदस्य पनि हुन्। कुनै पनि प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा रहेका ...

  • काठमाडौं क्षेत्र न.२ मा माधव नेपालको उत्ताराधिकारी एलपी श्रेष्ठ

    काठमाडौ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफु चुनाव लड्दै आएको काठमाडौं क्षेत्र नम्बर २ मा आफ्नो उत्तराधिकारीका रुपमा एलपी श्रेष्ठलाई अघि सारेका छन् । एकिकृत समाजवादी जिल्ला कमिटी काठमाडौंको तेस्रो पूर्ण बैठकको निर्णयले नेता श्रेष्ठलाई अध्यक्ष नेपालले आफ्नो चुनाव क्षेत्र का...

    • « Previous Page
    • 1
    • …
    • 170
    • 171
    • 172
    • 173
    • 174
    • …
    • 547
    • Next Page »

Anmol Media

लोकप्रिय

    • स्वीस दूताबासको विज्ञप्ति, लेनदेनबारे जानकारी नभएको दाबी
    • काँग्रेस महिला महामन्त्री उम्मेदवार खनाल भन्छिन्ः बदलिएको काँग्रेसमा नयाँ अनुहारलाई मतदान गरौं
    • खुट्टा बाउँडिदा के गर्ने, रोकथामका उपाय
    • जातीय विभेदगर्ने घरबेटीलाई हिरासतमुक्त गराउने शिक्षामन्त्रीलाई वर्खास्त गर्न वाइसिएलको माग
    • राष्ट्रिपतिले फिर्ता गरेको नागरिकता विधेयक संसदबाट हुबहु पारित, १३५ सांसद पक्षमा ६० विपक्षमा
    • ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी
    • न्यायलय समाज परिवर्तनको अगुवा बन्नुपर्छ- नेता नेपाल (भिडियोसहित)
    • दर्ता नभएका औषधी बिक्री वितरण गर्नेलाई कारबाही गरिने
    • नतिजा प्रकाशनमा ढिलो नगर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन
    • जिप दुर्घटनामा ज्यान गुमाउनेको सामुहिक अन्त्येष्टि

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology