काठमाडौं । बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली किन्न एक महिनाभित्रै विद्यत् खरिद सम्झौता (पीपीए) हुने बताएको छ । नेपाल भ्रमणमा रहेको बंगलादेशको विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमान नेतृत्वको टोलीले एक महिनाभित्रै माथिल्लो कर्णालीको प्रवर्द्धक गान्धी मल्लिकार्जुन...
समाचार
-
-
स्थानिय तहसम्मै पुग्ने लक्ष्यका साथ मन्त्री कुँवरद्धारा कोषका २ वटा शाखा कार्यालय उद्घाटन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषको दुई वटा शाखा कार्यालयको उद्घाटन गरेका छन्। आज मन्त्रालमा एक कार्यक्रमको आयोजना गरि भर्चुअल माध्यमबाट मन्त्री कुँवरले प्रदेश नम्बर एकको विराटनगर र मधेस प्रदेशको सिमरामा सञ्चालनमा ल्याइएका दुई वटा शाखा कार्यालयको उद्घाटन गरेका ह...
-
अब नेपालमै सामसुङ टिभी बन्ने, मन्त्री बडुले गरे फ्याक्ट्री शिलान्यास
काठमाडौं । विश्व विख्यात बहुराष्ट्रिय कम्पनी सामसुङले अब नेपालमै टिभी उत्पादन गर्ने भएको छ । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसुङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा सामसुङ टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो । तत्कालका लागि उक्त फ्याक्ट्रीले टिभी मात...
-
देउवालाई ओलीले बालुवाटार गएरै भनेः मनलाग्दी गर्ने ? यो देशमा एमाले भन्ने पार्टी पनि छ
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासंग भेटवार्ता गरेका हुन् । देउवालाई भेट्न ओली झन्डै ६ महिनापछि बालुवाटार पुगेका थिए । भेटवार्ताम...
-
विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते
मोरङ । मोरङको विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । गएराती दुई समुहबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। विराटनगर महानगरपालिका १२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच पुरानो रिसिइबीका...
-
चुनावअघि माओवादीसंग एकता हुँदैन्, हामी आफ्नै चुनाव चिन्हमा लड्छौं- माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता नहुने बताएका छन्। आज प्रतिनिधिसभा बैठकपछि बाहिरीने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिकृया दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले माओवादीसँग मंसिरको चुनावअघि पार्टी एकताको कुनै संभावना नभएको बताएका हुन् । स...
-
कानुनमन्त्रीले भनेः कुकुरको पूजा गर्ने तर, मानिसले छोएको खान नहुने समाजलाई माओवादी जनयुद्धले परिवर्तन गरेको नर्बिसौं
काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले समाज र देशमा परिर्बतन ल्याउनमा अहम भुमिका खेल्ने माओवादी जनयुद्धलाई बिर्सन नहुने बताएका छन् । आज प्रतिनिधिसभामा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्नुअघि नेमकिपा सांसद प्रेम सुवालले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री कोइरालाले...
-
कस्तो अचम्मः जापान सरकारले आफ्ना देशका युवाहरूलाई भन्यो ‘टन्न रक्सी पिउनु’
काठमाडौं । कुनै देशको सरकारले नै स्वास्थ्यका लागि हानिकारक मानिने रक्सी आफ्ना देशका युवाहरुलाई टन्न पिउनु भन्छ र ? अचम्म नमान्नुस तर जापान सरकारले आफ्नो देशका युवाहरूलाई बढीभन्दा बढी रक्सी पिउन अनुरोध गरेको छ । देशमा रक्सीको बिक्री घट्न थालेपछि बिक्री बढाएर राजश्व संकल्न गर्ने उदेश्यले जापान सरकारले "साका भिभा" ना...
-
दिनहुँ देशको दक्ष जनशक्ति विदेश पलायन हुनु दुःखद- नेता महर
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दिनहुँ देशको दक्ष जनशक्ति विदेश पलायन हुनु दुःखद भएको बताएका छन् । नेपाल विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका महरले देशको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्न नसक्नु दुःखद भ...
-
गाडी तोडफोड गर्ने विप्लव कार्यकर्ताको रामधुलाई, ८ जना पक्राउ
काभ्रे । नेपाल बन्दमा गाडी चलाएको भन्दै तोडफोड गर्ने विप्लव नेकपाका कार्यकर्ताको स्थानियबासीले रामधुलाई गरेका छन् । बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने दुई जना बन्दकर्तालाई स्थानीयबासीले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् । स्थानियबाट कुटाइ खानेमा नेकपा काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरी र जुम्लाको तिल...














