काठमाडौं । कंचनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको न्यायका लागि काठमाडौंमा र्यालीसहित फेरि प्रर्दशन भएको छ । “सरकार भेटियो, न्याय भेटिएन” उल्लेख गरिएको निर्मलाको तस्बिर अंकित पोष्टर बोकेर माइतीघरमण्डलाबाट दिउसो १२ बजे सुरु भएको स्वस्र्फुत र्याली बानेश्वर चोक पुगेको थियो । निर्मलाको हत्या भएको चार महिना पुग्दा ...
प्रदेश समाचार
-
-
नेपाल आइडल दाबेदार रवि ओडं उत्कृष्ट ५ मा पर्न सफल,फेरि सर्वाधिक भोट
काठमाडौं । नेपाल आइडल सिजन -२ का दाबेदार रवि ओडं फेरि सर्वाधिक भोट पाएर आइडलको उत्कृष्ट ५ मा पर्न सफल भएका छन् । बिहिबार गाला राउन्डमा भएको प्रतिस्पर्धामा उनले दिएको प्रस्तुती मन पराई दर्शकले दिएको भोटका आधारमा धनगढीका रवि उत्कृष्ट ५ मा पर्न सफल भएक हुन । नेपालको चर्चित रियालिटी सो नेपाल आइडलको बिहिबारको सोमा रविले ...
-
निर्मलाको तस्बिर अंकित पोष्टरहरु काठमाडौंमा च्यातिए, कंचनपुरमा टाँसिए
कंचनपुर । बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी निर्मला पन्तलाई न्याय माग्दै पछिल्लो समय उनको तस्बिर अँकित पोष्टरहरु काठमाडौं र कंचनपुरका सार्बजनिकस्थानहरुमा टाँसिएका छन । कंचनपुरको भिमदत्तनगरमा शुक्रबार निर्मलाको तस्बिर अँकित पोष्टरहरु बजारको ठाँउ ठाँउमा टाँसिएका छन । पीडत र अधिकारकर्मीहरुले बजारका बिजुलीका पोल र...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा अन्नपूर्ण आधार शिविरको अवलोकन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अन्नपूर्ण आधार शिविरको अवलोकन गरेका छन । शिविरको वातावरणीय पक्ष, पर्यटकको आगमन लगायतका विषयमा बुझ्न शुक्रबार बिहान मुख्य मन्त्री गुरुङ स्थलगत अवलोकनमा गएका हुन । अन्नपुर्ण हिमाल पर्याप्त पर्यटकीय सम्भावना बोकेको हिमाल भएकाले त्यस क्षेत्रको प्रचार प्रसार, प्र...
-
धुर्मुस र सुन्तलीले गरे रवि ओडको प्रशंसा, भोट गर्न आग्रह (भिडियोसहित)
काठमाडौं । ‘नेपाल आइडल सिजन -२’ अन्तर्गत विहिबार भएको प्रतिस्पर्धामा धनगढीका रवि ओडंले आर्कषक र आदरयुक्त प्रस्तुती दिएका छन । उत्कृष्ट ५ का लागि विहिबारको कार्यक्रममा ‘राष्ट्रिय गीत’ हरु गाउने प्रतिस्पर्धामा रविले "विरताको चिनो बिरको सन्तान, शहिदको रगत लाहुरेको निसानी" , बोलको राष्ट्रिय गीत गाएका छन । जुन प्रस...
-
अनसन बस्ने चेतावनी दिएको भोलीपल्टै डा.केसी कंचनपुर पुगे, नेतृ यमी पनि धर्नास्थलमा
कंचनपुर । डा. गोविन्द केसी निर्मला पन्तको न्यायका लागि कंचनपुरमा जारि धर्नामा पुगेर एक्यवद्धता जनाएका छन । निर्मलाका हत्यारालाई तत्काल पक्राउ नगरे अनसन बस्ने चेतावनी दिएको भोलीपल्टै कंचनपुर पुगेर जारि धर्नामा डा.केसीले एक्यवद्धता जनाएका हुन । धर्ना बसेको १७ दिन पुगिसक्दा समेत हत्यारा पत्ता लाग्न नसकेपछि न्यायका ...
-
करार कर्मचारी भर्नासम्बन्धी विधेयक पारित
जनकपुरधाम । प्रदेश नं २ ले करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ लाई बहुमतले पारित गरेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले विधेयक बहुमतले पारित गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा पेश गरेको सो विधेयकमाथि नेकपाका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले संशोधन प्रस्ताव दर्ता...
-
निर्मलाका आमाबुवालाई प्रतिष्ठित ब्यक्तीहरुको साथ, डा. गोविन्द केसी अनसन बस्दै
काठमाडौं । निर्मला पन्तका हत्यारा पक्राउ गर्नुपर्ने माग राख्दै प्रा. डा. गोविन्द केसी आमरण अनसन बस्ने भएका छन । कंचनपुरकी १३ बर्षिय बालिका निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना पुग्दा समेत अपराधी पत्ता नलागेको भन्दै सरकारलाई दवाब दिन डा. केसी अनसन बस्न लागेका हुन । त्रिवि शिक्षण अस्पतालमा सोमबार दिउँसो पत्र...
-
बुद्धनगरको गौरीशंकर फर्निचरमा आगलागी, ५ करोडको क्षति
काठमाडौं । काठमाडौंको बुद्धनगरमा रहेको गौरीशंकर फर्निचर उद्योगमा भीषण आगलागी हुँदा ५ करोड बराबरको क्षति भएको छ । दिउँसो करिब साढे ३ बजे फर्निचरको गोदाममा एक्कासी आगलागी भएको महानगरीय प्रहरी बृत्त वानेश्वरले जनाएको छ । आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको महानगरीय प्रहर...
-
शिक्षण अस्पतालमा संचारकर्मी भेटेपछि निर्मलाका बुवा डाको छोडी रोए (भिडियोसहित)
काठमाडौं । केहि दिनदेखि मानसिक समस्याबाट ग्रसित निर्मला पन्तका बुवालाई उपचारका लागि काठमाडौ ल्याइएको छ । निर्मलाका बुवा यज्ञराजलाई आइतबार साँझ ६ः३० बजे उपचारका लागि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको हो । शनिबार राती ११ बजे धनगढीबाट जीपमा अर्धबेहोस पारेर ल्याइएका यज्ञराजको शिक्षण अस्पतालको आकस्मिक कक्...














