• हृदयघात भएका वडाध्यक्षको उपचार नपाई मृ त्यु

    सुनसरी । हृदयघात भएर अस्पताल पुगेका एक वडा अध्यक्षको उपचार हुन नसकि मृ त्यु भएको छ । सुनसरीको कोसी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हिरालाल यादवकाे हृदयघातपछि उपचार हुननपाई मृ त्यु भएको हाे । शनिबार घरमै रहेका बेला हृदयघात भएका यादवलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान धरान पुर्याइएको थियो । को रोना स...

  • को रोना सं क्रमणबाट २४ घण्टामा थप ९ जनाको मृ त्यु, मृ तकको संख्या १४६ पुग्यो

    काठमाडौं । को रोनाबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृ त्यु भएको छ । योसँगै नेपालमा को रोनाबाट मृ त्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सनसरीका दुई जना, पर्साका ३ जना, बारा, सिराह, मकवापुर र भक्तपुरका एक एक जना रहेका छन् ।...

  • को रोनाबाट धरानमा थप एक जनाको मृ त्यु

    सुनसरी । को रोनाबाट नेपालमा थप एकजनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा सुनसरीको धरान उपहानगरपालिका १५ का ६७ वर्षीय पुरुष रहेका छन् । को रोनाको उपचार गराइरहेका उनको शनिबार बिहान साढे ११ बजे सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ त्यु भएको हो । उच्च रक्तचापका दिर्घरोगी उनलाई पछिल्लो समय उच...

  • धरानमा मृत्यु भएको तीन दिनपछि एक युवकमा कोरोना पुष्टि

    धरान । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका एक युवकमा कोरोना पोजिटिभ देखिएको छ । सप्तरीको  राजविराज ४ का २८ वर्षीय युवकको गएको मंगलबार उपचारका क्रममा मृत्यु भएको थियो । ज्वरो र सास फेर्न गाह्रो भएका युवकलाई राजविराजको छिन्नमस्ता अस्पतालबाट गम्भीर अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्...

  • कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । काठमाडौं र बद्रियामा एक एक जना पुरुष, चितवन, मोरङ भक्तपुर र सुनसरीका एक एक जना महिला गरी ६ जनाको मृत्यु भएको हाे । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

  • कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

    काठमाडौं ।  कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर र मोरङका महिला रहेका छन् । भक्तपुरको सूर्यविनायककी ६१ वर्षीया महिलाको लितपुरको पाटन अस्पतालमा आज बिहान मृत्यु भएको हो । त्यस्तै मोरङको बुढीगंगा २ की ६७ वर्षीया महिलाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार स...

  • कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    विराटनगर । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगरका ४७ वर्षका पुरुष रहेका छन् । उनको उपचारका क्रममा सोमबार बेलुका कोशी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई आइतबार कोशी अस्पताल ल्याएका थिए । सोमबार दिउँसो कोरोना पोजिटिभ आएका उनको बेलुका ...

  • कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका ३२ वर्षीया पुरुष, मोरङका ६० वर्षीया पुरुष र काठमाडौंका ५८ वर्षीया महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानक...

  • भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका युवकको मृत्यु, कोरोना रिर्पोट आउन बाँकी

    इलाम । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिकाको ९ का २२ वर्षीया पुरुष रहेका छन् । भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका उनको गएराति मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उपचार गरेक...

  • कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १०४ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पर्साका पुरुष र मोरङका एक महिला रहेका छन् । अहिलेसम्म ८१ पुरुष र २३ महिला गरी १ सय ४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  ...