• प्रदेश २ मा फेरि प्रश्नपत्र बाहिरियो परिक्षा स्थगित, प्रदेशकाे बदनाम गर्न प्रश्नपत्र ‘आउट’ गरेको मुख्यमन्त्री राउतको भनाई

    काठमाडाैं । प्रदेश २ को जनपुरधामा संचालित  एसईई परिक्षामा सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शुक्रबारको  परिक्षा पनि रद्द गरिएको छ । बिहिबार विज्ञान र शुक्रवार सामाजिक शिक्षा विषयको प्रश्नपत्र परीक्षा पूर्व नै बाहिरिएछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गर्ने निर्णय गरेको हो । लगतार दुई दिन प्रश्नपत्र आउट गरे...

  • कैदी पनि यसबर्षको एसइई परीक्षामा सहभागी

    पर्सा । यसबर्षको परीक्षामा सांसद देखि नायिकासम्मको सहभागीताले चर्चा पाइरहेका बेला विभिन्न अपराधमा जेलपरी सजाय भोगिरहेका कैदीहरु पनि परीक्षामा सामेल भएका छन । देशभरीबाट कति कैदीहरुले इसईई परीक्षा दिइरहेका छन भन्नेबारे यकिन जानकारी नभएपनि पर्सा जिल्लामा भने १९ जना कैदीहरु परीक्षामा सहभागी भएका छन । जिल्ला कारागार र बा...

  • दुखद घटनाः बालिकासहित जलेर तीनजनाको मृत्यु

    सिरहा । गर्मीयाम सुरु भएसंगै आगलागीका घटनाहरु बढ्न थालेका छन् । सिरहामा भएको आगलागीमा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको छुट्टाछुट्टै आगलागीका घटनामा दुई बालिकासहित तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा साँझ आगलागी हुँदा दीपककी ६ वर्षीया छोरी दीक्षा र नित्यर...

  • होलीको अवसरमा प्रदेश २ मा २ दिन सार्वजनिक बिदा

    जनकपुर । होलीको अवसरमा प्रदेश २ सरकारले २ दिन सार्वजनिक बिदा दिएको । प्रदेश मन्त्रिपरिषद् बैठकले होलीको अवसरमा चैत ७ र ८ गते गरि २ दिन प्रदेशभित्रका जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । संघीय सरकारले भने होलीका अवसरमा १ दिन बुधबार मात्र सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा यस वर्ष बुधबार होली मनाइदैछ ...

  • सीके राउतले गरे “जनमत पार्टी” घोषणा (विज्ञप्तीसहित)

    सिराहा । केहि दिन अघिमात्रै सरकारसंग ११ बुँदे सम्झौता गरेका सीके राउतले अन्ततः राजनितीक पार्टी घोषणा गरेका छन् । मधेसमा केहि बर्षदेखि स्वतन्त्र मधेश गठबन्धनको नाममा बिखण्डकारी गतिविधी गरिरहेका सीके राउतसंग सरकारले सम्झौता गरेपछि उनि राष्ट्रिय राजनितीमा आएका हुन । सोमबार सिरहामा सम्पन्न दुई दिने केन्द्रीय भेलाले...

  • आगलागीबाट १० घर जलेर नष्ट, लाखौंको क्षती

    सप्तरी । सप्तरीमा भएको आगलागीबाट दश घर जलेका छन भने लाखौको धनमाल नष्ट भएको छ । शनिबार दिउँसो चलेको हावाहुरीले जिल्लाको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरमा रहेका १० घर जलेर नष्ट भएक हुन । आगलागीबाट घरभित्र रहेका सर समान, खाद्यान्य, लत्ताकपडा लजेर नष्ट हुँदा करीब २६ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय सप्तरील...

  • दुर्घटनामा दुईको मृत्यु, सात घाईते

    सप्तरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गामा बसले मोटरसाईकल किच्दा दुईजनाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन । सुरुङ्गा नगरपालिकाको कुशहास्थित सुरुङ्गा खोलाको पुलमा बुधबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको का १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठ...

  • सीके राउतले सरकारसंग गरेका ११ बुँदे सहमति यस्ता छन (पुर्णपाठसहित)

    काठमाडौं । फागुन २४ गते राष्टि«य राजनीतिका लागि एक विशेष र एतिहासिक दिन हुन गयो । विखण्डनकारीका रुपमा लिइएका डाक्टर सीके राउत फागुन २४ गते शुक्रबार दिउँसो सरकारसंग ११ बुँदे सहमती गरेर शान्तिपूर्ण ढंगले राष्टि«य राजनीतिमा फर्किएपछि आजको दिन बिशेष र एतिहासिक हुन भएको हो। जसलाई डा. राउतले स्वयमले पनि एतिहासिक दिन भनेका छन...

  • सप्तरीमा कहालीलाग्दो घटना,बृद्ध दम्पतिलाई आगो लगाइ हत्या

    काठमाडाैं । नेपाली समाजमा पछिल्लो समय अपराधका घटनाहरु बढ्दै गइरहेका छन् । ति अपराधका घटनाहरु निकै कुर्रुर र अमानविय देखिन्छन् । यसै क्रममा सप्तरीमा एक बृद्ध दम्पतिलाई घरभित्रै आगो लगाई हत्या गरिएको छ । मंगलबार विहानै ति दम्पतिको घरबाट धुवा निस्किएपछि घटना थाहा भएको छ । सप्तरीको खड्ग नगरपालिका ५ खरचुहियाका ७० बर्षीया...

  • डा. केसीले १६औं पटक बस्न लागेको अनसन किन स्थगित गरे ?

    काठमाडौं । डाक्टर गोविन्द केसीले बुधबार बस्ने भनिएको आमरण अनसन स्थगित भएको छ । १६ औं पटक पुर्बको इलाम पुगेर अनसन बस्ने योजना बनाएका डा. केसीले बुधबार नै एक बिज्ञप्ती जारि गर्दै हाललाई अनसन बस्ने कार्यक्रम स्थगित गरिएको जनाएका हुन । जारि विज्ञप्ति अनुसार आगामी पुस २५ गतेसम्मको डा. केसीले अनसनस्थगित गरेका छन । संसदको ...