• धनगढी विमानस्थल १ महिनासम्म आंशिक रुपमा बन्द

    कैलाली । आइतबारदेखि धनगढी विमानस्थल १ महिनासम्म आंशिक रूपमा बन्द गरिएको छ । विमानस्थल निमार्णको कामलाई पुरा गर्नका लागि विमानस्थल बन्द गरिएको हो । यसअघि पनि १ महिना मर्मतका लागि विमानस्थल बन्द गरिएको थियो । विमानस्थल बन्द भएपछि उडान प्रभावित हुने भएका छन् । धनगढीबाट अहिले श्री यएरलाइन्स, बुद्धले दैनिक र नेपाल एयरला...

  • दुग्ध विकास संस्थानले माग्यो ठुलो संख्यामा कर्मचारी

    काठमाडौँ । दुग्ध विकास संस्थानले ठुलो संख्यामा कर्मचारी भागेको छ ।  संस्थानले शुक्रबार एक सूचना प्रकाशित गरी विभिन्न पदमा १२३ जना कर्मचारीको माग गरेको हो संस्थानले अधिकृतस्तरमा ३३ जना र सहायक स्तरमा ९० जना कर्मचारी माग गरेको हो । आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्त...

  • ठगीको आरोपमा पक्राउ परेका ज्योतिलाई रिहाको मागसहित मौन जुलुुस प्रदर्शन

    काठमाडौं । ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रुप ज्योतिलाई तत्काल रिहा गर्न माग गर्दैै काठमाडौंमा मौन जुलुस निकालेको छ । बिहीबार विहान काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिक अगाडि उद्योगी, व्यवसायीहरुले मौन जुलुस निकालेका हुन् । उनीहरुले सरकारले उद्योगी, व्यवसायीहरुलाई सुध्रिने मौकासमेत नदिई धरपक्कड गर्ने, पक्राउ गर्...

  • ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने आरोपीलाई ज्यान मार्ने उद्योगमा अनुसन्धान

    काठमाडौं । चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने ‘मुख्य आरोपी’लाई ज्यान मार्ने उद्योगको कसूरमा अनुसन्धान भइरहेको छ । प्रहरीले मुख्य आरोपी अविरल पोखरेललाई ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको बताएको छ । भरतपुर महानगरपालिकाका सवारी चालक अविरल कात्तिक १९ गते पक्राउ परेका थिए। प्रहरीले उनलाई २५ दिनसम्म थुनामा...

  • चर्चित अघोर बाबाकी श्रीमती शारदा पाण्डे पक्राउ

    काठमाडौं । सामाजिक सञ्जालमा चर्चित अघोर बाबाकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो बौद्धबाट प्रहरीले ठगीको आरोपमा उनलाई पक्राउ गरेको हो । चितवनकी एक युवतीले दिएको उजुरीका आधारमा पाण्डेलाई पक्राउ गरिएको बौद्ध प्रहरी प्रमुख डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए । श्रीमती पाण्डेले अमेरिक...

  • १२ वर्षीय बालिकालाई करणी गरेको अभियुक्तद्धारा स्वीकार

    अछाम । अछामको रामारोशन–४ की १२ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये नाम परिवर्तन श्यामले आफुले करणी गरेको स्वकार गरेका छन् । १४ वर्षीय ती बालकले बालिकासँग एकपटक यौनसम्पर्क राखेको स्वीकारेका छन् । प्रहरीमा उजुरी परेपछि १४ वर्षीय श्यामलाई कात्तिक ९ गते र १३ व...

  • श्मशानघाट गृह निर्माणमा एसएसबीको अवरोध, सीमास्तम्भ पनि गायब

    सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका – ४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको श्मशानघाट गृह भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को अवरोधका कारण रोकिएको छ । साविकमा बग्ने त्रियुगा खोला किनारमा पुस्तौंँपुस्तादेखि शव जलाउँदै आएका छिन्नमस्ता गाउँपालिका– ४ लालापट्टीवासीले बनाउन शुरु गरेको श्मशा...

  • भारतविरुद्ध प्रदर्शन गर्ने दर्जनबढी पक्राउ

    काठमाडौँ । भारतले आफ्नो नक्सामा नेपाली भूमिलाई समावेश गरेको विषयमा विरोध गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार माइतिरमा भएको प्रदर्शनबाट प्रहरीले दर्जनभन्दा बढीलाई पक्राउ गरेको हो । माइतीघरमा राष्ट्रवादी केन्द्र नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरीले लाठी चार्ज समेत गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई...

  • पेस्तोल र विस्फोटक पदार्थसहित बाजुरामा १६ जना पक्राउ

    काठमाडौं । पेस्तोल र विस्फोटक पदार्थसहित बाजुरामा १६ जना पक्राउ परेका छन् । शुक्रबार पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार मात्रै सार्वजनिक गरेको हो । प्रहरीले गौमुल गाउँपालिका ३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका ३ जिनावाङ घर बताउने ५२ वर्षीय चुडामण वलीसहित १६ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एकनाले क...

  • १२ बर्षकै उमेरमा गर्भवती भएकी अछामकी पीडित बालिकालाई मन्त्री थापाले भेटिन

    काठमाडौं । महिला बालबालिका तथा तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले थापाथलीस्थीत प्रसुति गृहमा पुगेर अछामकी पिडित बालिकालाई भेटेकी छन् । आइतबार विहान ११ बजे प्रसुति गृहमा पुगेर उनले बालिकालाई भेटेकी हुन। सुस्त मनस्थितिकी १२ बर्षिय ति बालिकाको पेटमा २१ महिनाको बच्चा थियो । जसलाई विना अप्रेशन बेथा लाग्ने औषधीको प्...