भक्तपुर । सामान्यतः किसानका घरमा अन्नको भकारी हुन्छ। भक्तपुरका एक किसानले अन्न बेचेर सन्तानलाई पढाए। यतिबेला उनको घरमा ज्ञानको भण्डार छ। यस वर्षको शिक्षा दिवसमा भदौ २२ गते नेपाल विद्या भूषण ‘क’ बाट पुरस्कृतमध्ये चारजना भक्तपुर सल्लाघारीस्थित लक्ष्मीनारायण कोजू र कमलकेशरीका सन्तान हुन्। पिएचडी (विद्यावारिधि) गरेका जे...
समाज
-
-
पशुपतिमा साँझको आरती सुरू गर्नुअघि राष्ट्रिय गान बजाउन रोक्नेमाथी कारबाहीको तयारी
पशुपति क्षेत्र विकास कोषले पशुपतिमा साँझको आरती सुरू गर्नुअघि राष्ट्रिय गान बजाउन छाडेकोमा बागमती गंगा आरती परिवारलाई कारबाही गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषमार्फत् निर्देशन दिएपछि भदौ १३ गतेबाट साँझ आरती सुरू हुनुअघि राष्ट्रिय गान बजाउन थाल...
-
सामुहिक बलात्कारको आरोपमा ९ जनामाथि मुद्धा दायर
नवलपरासी । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासीको सुस्ता गाउँपालिका ३ का २२ वर्षीय शिवराज राजभर, ४५ वर्षीय सुरेन्द्र यादव, ३७ वर्षीय भिमलाल मुसहर, २२ वर्षीय सन्दिप यादव, २५ वर्षीय मनमोहन राजभर, २२ वर्षीय रज मुसहर, ४० वर्षीय नेत्र चौधरी, १९ वर्षीय पिन्टु राजभर र ...
-
यसबर्षको दशैंको टीका र घटस्थापनाको साइत कहिले ? थाहा पाउनुहोस
काठमाडौं । हिन्दू धर्मालम्बीहरुले मनाउने महान चाँड दशैं कुन दिन र कुन साइतमा भन्नेबारे सबैको चासो हुन्छ । यसबर्षको दशैंको टीका र घटस्थापनाको साइत सार्वजनिक भएपछि त्यो साचो मेटिएको छ । पञ्चाङ्ग निर्णायक समितिले आइतबार सार्वजनिक गरेको दशैंको साइतअनुसार टीका र घटस्थापनाको साइत बिहान १० बजेर ३५ मिनेट जाँदा उत्तम मा...
-
‘ठाडो चन्दन लाएर र सिन्दुर देखाएर राजनीति गर्न छोड्नुस्,
दक्षिण एसियाकै चर्चित नारीवादी नेत्री कमला भासिन विगत केही सातादेखि काठमाडौंमा हुनुहुन्छ। हरेक वर्ष नेपालमा आयोजना हुने एक महिना लामो लैङ्गिक समानतासम्बन्धी बहुचर्चित संगति तालिम, जहाँ दक्षिण एसिया क्षेत्रका युवा महिला अधिकारकर्मीहरू सरिक हुन्छन्, त्यसको मुख्य प्रशिक्षकका रूपमा उहाँ नेपाल आउने गर्नुहुन्छ। नेपालमा अहिले...
-
मोटरसाइकल दाइजो नदिएको निहुँमा महिलाको हत्या
रौतहट । मोटरसाइकल दाइजो नदिएको निहुँमा एक महिलाको हत्या गरिएको छ । रौतहटको राजपुर नगरपालिका- ७ अकोलवाकी २५ वर्षीया सन्जु देवीलाई दाइजो नल्याएको भन्दै हत्या गरिएके हो । मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्ने गरेको खुल्नमा आए...
-
वडा अध्यक्षद्वारा नै आत्महत्याको प्रयास
रुपन्देशी । रुपन्देहीमा एकजना वडा अध्यक्षले आत्महत्याको प्रयास गरेका छन् । जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । आफ्नै घरमा शनिवार बिहान ९ बजे नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् । उनी झुण्डिएको परिवारका सदस्यले देखेपछि तु...
-
पानीमा डुबेर तीन जनाको मृत्यु
दाङ । पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ । दाङको दंगिशरण गाउँपालिका–६ मैरवका पानीका डुबेर ४० वर्षीय कुलबहादुर खड्काको कुवामा डुबेर , सोही गाउँपालिका–४ बैबाङ्गमा बबईखोलाको पुल निर्माण गर्ने मजदुर बर्दियाको गुलरिया–१२ टरुवाका ४० वर्षीय पूर्णबहादुर सुनारको बबईखोला तर्ने क्रममा बगेर मृत्यु भएको हो । त्यस्तै घोराही उपम...
-
खोलाले कार बगाउँदा १ को मृत्यु २ घाइते
दोलखा । दोलखामा खोलाले कार बगाउँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा तामाकोशी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेल रहेका छन् । गएराति सिंगटीबाट चरिकोटतर्फ आउँदै गरेको बा १९ च ४३९० नम्बरको कार कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलामा बगेको थियो । कारमा सवार तामाकोशी गाउँप...
-
कैलालीमा हतियार सहित तीजना पक्राउ
धनगढी । धनगढीमा विहिबार हतियार सहित तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र प्रहरीको टोलीले धनगढी उपमहानगरपालिका ३ चटकपुरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना सोही ठाउँका कमल बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारी रहेका ...
- « Previous Page
- 1
- …
- 82
- 83
- 84
- 85
- 86
- …
- 108
- Next Page »













