काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानका यात्रुबाट प्रत्येक उडानवापत १ हजार रुपैयाँ विमानस्थल शूल्क असुल गर्ने स्वीकृति पाएको छ । नेपाल सरकारले उक्त शूल्क स्विकृतीका लागि अनुमती दिएपछि अबदेखि नेपालबाट विदेश जाने हरेक यात्रुले १ हजार विमानस्थल शूल्क तिर्नु पर्ने छ । विदेश जाने यात्रुबाट लि...








