• चोलेन्द्रको पक्राउप्रति कांग्रेसको गम्भीर आपत्ति, राज्यशक्तिको दुरुपयोग

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको गिरफ्तारीप्रति कांग्रेसले आपत्ति जनाएको छ। प्रमुख प्रतिपक्षी दल समेत रहेको काँग्रेसका प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति जारी गर्दै राणाको गिरफ्तारीप्रति कांग्रेसले आपत्ति जनाएको हो । कानुनी शासन र संवैधानिक सर्वोच्चताको खिल्ली उडाउने गरी सरकारी संयन्त्र...