• कोरोना भाइरसको प्रभावः सार्वजनिक रुपमा होली मनाउन नपाइने

    काठमाडौँ । कोरोना भाइरसको त्रास विश्वभर फैलिरहेका बेला नेपालमा पनि यसबाट बच्न उच्च सर्तकता अपनाइरहेका छन् । विभिन्न ठाँउमा भिडभाड हुनेगरी मेला महोत्सव, पर्वहरुको कार्यक्रम नर्गन सार्वजनिक अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि होलीलगायतका कार्यक्रमहरु नगर्न अनुरोध गरेको छ । काठमाडौं उपत्यकामा हर...