
काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा विभिन्न पदका लागि कर्मचारी माग गरिएको छ। बोर्डले एक सूचना जारी गर्दै विभिन्न पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो ।
सूचनाअनुसार बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, हेल्प इकोनोमिक्स, आईटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक पदमा दरखास्त आह्वान गरेको छ। इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।
सूचना पढ्नुहोस













