छोरीको प्रेमी फसाउन घरमा पेस्तोल राख्ने जसपा नेता पक्राउ


उदयपुर । जनता समाजवादी पार्टी (जसपा) का नेता पेस्तोल सहित पक्राउ परेका छन् ।
उदयपुर जिल्ला समिति सदस्य रहेका प्रशुराम चौधरीलाई अमेरिकन अटोमेटिक पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  चौधरीबाट ५ राउण्ड गोली समेत बरामत गरिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चौधरीले आफ्नी छोरीका प्रेमीलाई फसाउन घरमा पेस्तोल राखेका थिए । घटनाारे थप अनुसन्धान भइरहेको उदयपुर प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार