बालुवाखानीमा च्यापिएर बैतडीमा एक महिलाको मृत्यु, चार घाइते

बैतडी । बालुवाखानीमा च्यापिएर बैतडीमा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय साखुरीदेवी महर रहेकी छन्र । अन्य चार जना घाइते भएका छन्र ।

बैतडीको सिगास गाउँपालिका ९ मा स्वास्थ्य चोकी निमार्णका लागि बालुवा लिन गएका उनीहरु बालुवाखानीमा च्यापिएर उक्त घटना भएको हो । घाइते सबै सबै बझाङ बित्थडचिर गाउँपालिका ५ का रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार